@sanuchetri21: #creatorsearchinsights #foryoupage #keepsupporting #vairalvideo #missyou💖💖💯💖💖🥰😘😘😘😘

💝🕊️
💝🕊️
Open In TikTok:
Region: NP
Saturday 13 June 2026 08:25:38 GMT
105617
3770
131
3021

Music

Download

Comments

susmathapa643
susma Thapa 😘 :
आहा कति राम्रो भिडियो हजुरको अत्यन्तै उत्कृष्ट अभिनय मनै देखि उच्च सम्मानको साथ सधैं सबैको माया साथ सपोर्ट मिलोस् भन्ने कामना गर्दै सबै सबैको माया साथ सपोर्ट मिलोस् हजुर सधैं खुसी मिलोस् हजुर सधैं जितको लागि कामना गर्दछु हजुरको सधैं यस्तै राम्राे राम्रो भिडियो हजुरको पर्खाइमा हुनेछु सधैं खुसी मिलोस् यहि टिकटको चौतारी सम्म आइपुग्न सफल भएकी छू दुई चार लाइन कोरेर छोडेको छू स्वीकार्नु होला हजुर सधैं प्रगतिको कामना सधैं भगवान ले रक्षा गरुन् भन्दै सफलताको शुभकामना
2026-06-28 09:58:25
0
sarita.tmg62
Sarita@tmg62 :
wow
2026-06-13 08:32:30
0
laxmi.shah57
Laxmi Shah :
💕💕 laxmi shah57 आकाश झै 🌿फराकिलो समुन्द्र🌿 झै गहिरो हिमाल झै 🌿अटल हावा झै🌿 सितल सुन्दर🌿 प्रस्तुति लाई लाखौ🌿 करोडौंको शब्दले 🌿सम्मान गर्दै हजूरको जीबन🌿 सदा हिमाल झै🌿 हासि रहोस💗 जीवन🌿 सदा फुल सरी🌿 फुली रहोस🌿 जीवन सदा🌿 सागर सरी 🌿लम्की रहोस जीवन🌿 सदा सुखमय🌿 बनाेस हजूरले🌿 फुल खोज्दा बगैचा 🌿 मिलोस हजूर ले ढुगां🌿 खोद देवता मिलोस🌿 हजूरले पानी🌿 खोज्दा अमृत मिलोस🌿 हजूर लाई सफलता को🌿 अनगिन्ती🌿 शुभकामना 💐मिठो सम्झना अनि अटुट माया 💕💕👌👌
2026-06-17 02:05:11
0
maya.magar263
maya magar🇳🇵🥹🫂 :
आखामा तस्बिर बनेर बसेकाे छ। मस्तिष्कमा याद भएर बसेकाे छ। म सक्दिन भुल्न,हजुरकाे अभिनय, याे छातिमा ढुकढुकी भएर बसेकाे छ ❤big fan 🙏
2026-06-13 08:38:12
1
sanugurung1236
sanu gurung :
उपहार त🌼 केही छैन 🌼म सङग🌼 🌼सम्झना🌼 स्वरुप🌼 मेरो 🌼दुई 🌼शब्द 🌼🌼🌼तपाइको🌼 लागि है🌼 त हजुर🌼, मनै 🌼देखि🌼 🌼सम्मान🌼 छ हजुर 🌼मुस्कुराहट्को 🌼कुनै 🌼🌼मोल🌼 हुँदैन 🌼रिस्ताको🌼 कुनै 🌼तौल 🌼हुँदैन🌼 🌼जिन्दगीका🌼 उकालोओरालो🌼 हरुमा 🌼🌼साथीहरू🌼 त कयौं🌼 भेटिन्छन् तर🌼 हरेक 🌼साथी🌼 अनमोल 🌼हुँदैन आज्कल🌼 फ्रेममै 🌼राखेर🌼 🌼सजाई🌼 दिउ 🌼जस्तै 🌼लाग्छ 🌼मन्दिरमै 🌼🌼लगेर🌼 चढाई🌼 दिउ🌼 जस्तै 🌼लाग्छ 🌼🌼🌼हजुरको🌼 उत्कृष्ट 🌼भिडियो 🌼सन्सारै 🌼भुलेर🌼 हेरि रहु🌼 जस्तो🌼 लाग्छ आज्कल किन हो आखा भित्र 🌼बसेकाे ,🌼तस्बिर 🌼जस्तै 🌼लाग्छ🌼 ओठ🌼 भित्र🌼 लुकेकाे🌼 मुस्कान 🌼जस्तै 🌼लाग्छ🌼 🌼हजुरकाे 🌼सुन्दर🌼 भिडियाे 🌼मलाई,🌼 छाति🌼 भित्र 🌼चलेकाे🌼 धड्कन 🌼जोस्तो 🌼लाग्छ हुन🌼 त इ मेरा 🌼दुई 🌼शब्द कमिनै हुन्छन🌼 हजुरको🌼 यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ 🌼न्🌼यानो🌼 अनि हरेक 🌼पलमा 🌼मिठो 🌼सम्झना🌼🩷🩷🩷🩷🩷▫️¸.•*¨`*🩷 🩷▫️▫️🩷▫️▫️🩷¸.•*¨`🩷 🩷☀⃝🩷@surya bam🩷¸.•*¨`🩷 ▫️🩷▫️🩷▫️🩷¸.•*¨`*🩷 ▫️▫️🩷▫️🩷¸.•*¨`*🩷 ▫️▫️▫️🩷¸.•*¨`*🩷जिन्दगीको 🩷☘️अमूल्य 🩷☘️उपहार त 🩷☘️केही छैन मसँग 🩷☘️तर पनि यो टिकटकको 🩷☘️रङ्गीन दुनियामा🩷☘️रहुन्जेल 🩷☘️मेरो साथ सपोर्ट ☘️🩷🩷☘️हजुरलाई सधैं🩷☘️रहिरहनेछ 🩷☘️अति सुन्दर🩷☘️प्रस्तुति हजुर 🩷☘️फुल जस्तै फुलिरहोस् जीवन 🩷☘️बिहानीको किरण 🩷☘️सरी 🩷☘️झुल्कि रहोस् 🩷☘️हजुरको जीवन 🩷☘️सदा सुखमय🩷☘️बनोस् 🩷☘️शुभकामना🙏☘️
2026-06-17 10:55:04
0
binodpariyar020
Binod:&:pariyar.✝️🛐 :
wow supar video
2026-06-22 14:47:55
0
puja.magar281
Puja Magar :
@Puja Magar🇰🇼🇰🇼::मलाई माया गरेर जुन भिडियोमा पनि मिठा मिठा कमेन्ट गरेर साथ सपोर्ट गर्ने हजुरलाई पनि धेरै धेरै शुभकामना जहाँ हुनुहुन्छ खुसी मिलोस् भगवानले रक्षा गर्नुहोस्। सधैंभरि हाँसीखुसी जीवन बिताउनुहोस् सोचेका हर कुरा समय अनुसार रमाउने यो माध्यम टिकटकको दुनियामा सबैलाई साथ सपोर्ट गर्ने हजुरलाई पनि दुई अक्षर कोर्न पाउँदा म नै आनन्द लाग्छ समयले ढिलो चाँडो हुन सक्छ ढिलो भयो भने नरिसाउनु होला। पक्कै पनि मिलेसम्म दुई अक्षरको कोर्न आउने नै छु/
2026-06-13 12:14:35
0
linikshashrestha
Sanu shrestha :
🙏🙏🙏आहा अति💎सुन्दर💎अभिनय 💎जीबनको💎हरेक💎मोडमा💎खुसी💎नै💎खुसी💎मिलोस💎भगवानको💎आशिष्💎मिलोस💎जीबन💎सोचे💎को💎भन्दा💎पनि💎सुन्दर💎होस💎हजुरले💎चालेका💎हरेक💎कदम💎कदममा💎सफलता💎नै💎सफलता💎मिलोस💎हजुरको💎जीबन💎सदा💎सुखमय💎बनोस💎हजुरले💎फुल💎खोज्दा💎बगैचा💎मिलोस💎ढुङ्गा💎खोज्दा💎देवता💎मिलोस💎हजुरले💎शितल💎खोज्दा💎छहारी💎मिलोस💎पानी💎खोज्दा💎अमृत💎मिलोस💎छहारी💎खोज्दा💎चौतारो💎मिलोस💎हजुरको💎जीबन💎सदा💎सुखमय💎बनोस💎हजुर💎मिठो 💎सम्झना💎साथै💎सफलताको💎लाखौँ💎करोडौँ💎शूभकामना💎छ हजुर लाई
2026-06-25 08:44:20
0
bhujel5000
Gita :
🦋मुटु भरि सम्झना र माया 🌺🦋🦋लिऐर साथिको राम्रो 🌺🦋🦋 भिडियो मा आई 🌺🦋🦋पुगे मनै देखि शम्मान 🌺🦋🦋गदै सबैको माया मिलोस 🌺🦋🦋 ईश्वरको साथ मिलोस् 🌺🦋🦋 सफलताको 🌺🦋🦋 शुभकामना 🌺🦋🦋
2026-06-20 00:31:25
0
dear.jindagi775
😭Ms😭.अभागी😭 रञ्जिता😭 :
:जीवनमा अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुरलाई मनै देखि सम्मान छ हजुरको ओठमा मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालो ओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन हजुरकाे सुन्दर भिडियाे लाई सफलताको अनगिन्ती शुभकामना🙏
2026-06-19 02:51:41
0
gangamgar99
बुढो बाजे :
कसम मनमा बिझ्यो क्यापसन मेल खायो ❤️
2026-06-22 05:49:07
0
laxmichamlingrai23
laxmi chamling Rai :
जीवनमा अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुरलाई मनै देखि सम्मान छ हजुरको ओठमा मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालो ओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन हजुरकाे सुन्दर भिडियाे लाई सफलताको अनगिन्ती शुभकामना🙏
2026-06-17 05:58:53
1
milan.puri06
MILAN:Ⓜ️♣️🧿 :
@MILAN:Ⓜ️♣️🧿:मिठो🌿💜सम्झना🌿💜अटुट🌿💜मायाँको🌿💜सौगात🌿💜बोकेर🌿💜हजुरको🌿💜शुन्दर🌿💜भिडीयो🌿💜सम्म🌿💜आएको छु🌿💜हजुरको🌿💜कला🌿💜प्रतीभालाई🌿💜उच्च🌿💜सम्मान🌿मिठो🌿💜सम्झना🌿💜अटुट🌿💜मायाँको🌿💜सौगात🌿💜बोकेर🌿💜हजुरको🌿💜शुन्दर🌿💜भिडीयो🌿💜सम्म🌿💜आएको छु🌿💜हजुरक🌿💜कला🌿💜प्रतीभालाई🌿💜उच्च🌿💜सम्मान🌿💜गर्दै🌿💜मनैदेखि🌿💜सफलताको🌿💜अनगिन्ती🌿💜शुभकामना❤️❤️🌺🌺🙏🙏🙏🙏
2026-06-16 16:08:00
0
nilamthebe
NILAM-RAI🌄🙏🏻🤗🥰 :
@NILAM-RAI🌄🙏🏻🤗🥰:@NILAM-RAI🌄🙏🏻🤗🥰:समय र भाग्य ले हजुरको सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त एकोहोरो बनायो सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने भिडियो हरुको प्रतीक्षा गर्दै कति लोकप्रिय प्रस्तुति सुपेर हिट चलचित्र पबित्र गंगा जस्तै स्वोच्छ सरल शालिन सर्बगुण पधेरिमा रसाउने मुलजस्तै बगैंचा मा सजाउने फुलजस्तै हजुरको सुन्दर अभिनय लाई उच्च सम्मान गर्दै सफलतको अनगिन्ती सुभकामना🙏🏻💐
2026-06-24 11:30:18
0
sanugurung1236
sanu gurung :
जीवनका पानाहरु🍀🍀♥️खुसीले भरियोस जोस जाँगर 🍀♥️♥️र उमङले दिनहरु बितोस ओठमा सधैँ♥️🍀🍀🍀 खुसीयाली छाइरहोस् 🍀♥️हजुरको जीवन♥️🍀🍀 सुखमय होस् शुभकामना❤️🍀❤️🍀
2026-06-17 10:53:52
0
laxmichamlingrai23
laxmi chamling Rai :
::मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सञ्जाल सजाई हरेकको ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट मित्रता र प्रतिभालाई करोडौं शब्दले शुभकामना छ हजुरलाई🙏🌹🌹🌹❤️
2026-06-17 05:56:39
0
anjanathapao123
Anjana Thapa265 :
🥰🥰कति💞सुन्दर भिडियो 🥀सबैको❤️माया❤️मिलोस🌺भगवानको🌹आशिष💥मिलोस🌹कहिले💞पनि🥀कसैको🥀मायाको🌹कमी💥नहोस्🌹सफलताको❤️शुभ-कामना 🙏🙏
2026-06-15 13:42:02
0
shanistha95
डल्ली❣️maya :
wow
2026-06-15 11:53:15
0
nirmala.khatrii1
निर्मला 🫶🫶 दाहाल 🫶🫶 खत्री :
good morning
2026-07-01 23:51:03
0
susmathapa643
susma Thapa 😘 :
अहा सारै मनपर्ने डन्स हेरिरहनु मन लाग्ने दामि दमि छ हजुर खुसि खुसि मिलाेस सफलता नै सफलता मिलाेस सधैंभरि यस्तै रमाइलो रमाइलो भिडियो देखन पाउ मेराे आँखाले हजुर दुई दिनकाे जिन्दगी हाे हजुर हाँसि खुसि रहनु हाेला यहि छ मेराे कमान हजुरलाई अेाठमा मुस्कान मनमा सधैंभरि खुसियाली नै खुसियाली छाईरहाेस सफलताको अनगिन्ती शुभकामना हजुर
2026-06-28 09:58:40
0
reemapariyar0
🦋ReemaPariyar🌺 :
Wowww🥰❣️
2026-06-13 08:58:51
0
To see more videos from user @sanuchetri21, please go to the Tikwm homepage.

Other Videos


About