@nilokrantiofficial: "धरानलाइ पानी खुवाउने पाार्टी बन्न चाहन्छ रास्वपा" - चुनाब अगाडि बाचा गरेका थिए बालेन शाहले । अहिले कसले बजेट पारेकाे भन्दै हानथाप गरिरहेकाछन् केहि - - हरू । रास्वपाले कसैलाइ भेदभाव नगर्ने अनि चुनाबि बाचापत्र अनुसार नै सबैतिर समान रूपमा बजेट बिनियाेजन गरेकाे छ ।आवश्यकता अनुसार बजेट बितरण हुन्छ । याे जनताकाे नै पैसा हाे । यसमा कसैले मैले र तैले भन्नु जरूरि छैन । खाशगरि त्ररान र सुनसरिकाे जनताकाे माग भुलेर बालेनकाे अनुहार हेर्ने भनेर पुरै समय संसदमा तमा--सा गरेर बसेकाेलाइ त यसबारे बाेल्ने अधिकार नै छैन । #dharan #धरानखानेपानी #budgetnepal #rspnepal #NiloKranti #waterindharan