@mahendrachand743: #सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवार पाली रहेको एक परिवार ले साझ बिहान समान ल्याउन प्रयोग गरिरहेको यो अटो यसरी गुल्ट्याइयो ।समस्याको सामाधान यसरी नै हो र गर्ने गल्ती नै थियो भने कानुनी कार्वाही गर 😢तर यो निर्जीव बस्तु लाई लात हान्यौ😥😥😥 #गोदावरी न पा वार्ड न ४ को हिजो को घटना हो यो।