@abhinavbajra1: भात खानेसम्म पैसा छैन, औषधि केले किन्नु ? गोजीमा बाँकी एक अंकको पैसा छैन, उहाँ दाइलाई चिन्ता छ, बुबाको अप्रेसनको बिलमा कति अंक चढेर आउने हो ? #abhinavbajra #foryoupagereels #sharinghappiness
यो दाईको भिडियो नछुटाइकन हेर्ने को को हुनुहुन्छ हाजिर हुम त 🥰💗
2026-06-13 17:35:11
890
Reeshi babu🇳🇵😇🇹🇷 :
यो दाइलाइ मनैदेखी माया गर्ने कोको हुनुहुन्छ हाजिर हुम त❤️
2026-06-13 17:33:53
331
Lata Baidya :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
JAY hos vai ..GOD BLESS YOU ALWAYS VAI 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-06-14 04:22:29
4
Beena Shrestha :
मनको भगवान हजुर भाइ 🙏🙏🙏
2026-06-14 01:00:48
38
Suman Po-ख्रेल :
Abhinav लाई भेट्दा भगवानलाइ भेटे जस्तै जो कोइ पनि ढुक्क हुन्छन 🥰🙏
2026-06-14 00:32:53
57
Roshni limbu :
खालि सुट्टा डिडदा पनि काडा नबिजने बाटाे मिलाेस सँसारकाे खुसि मिलाेस अबिनब भाइ हजुर लाई 🙏🙏🙏🙏🙏🙏
2026-06-14 02:39:03
18
Uzin :
साच्चै कति मनकारी हुनुहुन्छ है। हजूरले गरेको सहयोग देखेर कति खेर खुशीको आशु टिलपिलायो थाहै पाईन। भगवानको अर्को रुप हुनुहुन्छ 🙏🙏🙏
2026-06-14 01:58:57
46
🇸 🇺 🇲 🇮 🇹 ❗ :
मानवको रूपमा भगवान l ❤️🩹
2026-06-13 17:29:25
202
pramisha stha thakuri ❤️ :
God bless you abhinav vai🥰🥰🥰
2026-06-14 04:25:21
1
ᴹᴿ 𝐏𝐫𝐀 𝐁𝐢𝐍𝐞𝐘𝐲.. :
मनको धनी दाइ..🙏🙏😭
2026-06-14 03:25:21
10
Maina Rasaili :
कठै बरा जिन्दगी हाे कति बेला के हुन्छ कस्लाई के थाहा 😥😥
2026-06-13 18:09:35
57
meenagurung❤️🫶🔥 :
जिउँदो भगवान 🙏🏻❤️🥰
2026-06-13 18:12:59
44
Jasmine :
धेरै धेरै धन्यबाद भाइ हजुर लाई
2026-06-14 02:03:10
13
kamalajirel3 :
कस्तो आँसु आयो यो भाइलाई देखेर 😥😥 वहाँको बाबालाई चाँडै सञ्चो होस अनि अभिनव भाइलाई संसारको खुसी मिलोस् सफलताले शिखर चुम्नु भाइ🙏🙏
2026-06-14 02:06:14
15
ヅ★[𝙺 𝙰 𝙹 𝙸]★ヅ❣️ :
यो दाइलाइ मनैदेखी माया गर्ने कोको हुनुहुन्छ हाजिर हुम त❤️
2026-06-14 00:19:21
18
Gudu Siwa :
wow very nice and good luck Vai 🥰🥰🥰🥰🥰🥰🥰
2026-06-14 03:38:38
2
Rita Pokhrel :
vai deree mankari hunuhudo reexa vagwan le raxha garun🙏🙏
2026-06-14 03:46:28
0
बस्नेत काजि :
congratulations
2026-06-13 18:06:01
2
Gehendra Shrestha :
अप्ठ्यारो पर्दाको अवस्था मा सहयोग पाउनु नै भगवान प्रकट भएको बराबर हुन्छ सो सहयोगी हातलाइ आशिर्वाद 🙏
2026-06-13 17:39:17
40
Anjeela Gharti magar :
यो भाइको भिडियो नछुटाएर हेर्ने म पनि छु हजुर 🙏🙏🙏
2026-06-14 00:20:51
15
Silent Pain🤫🌀🌀🌀🌀🌀🔹️ :
गरिब को जिन्दगि😭😭
2026-06-13 17:49:11
17
SUJAN BARAL :
अभिनभ लाई भगवान ले रक्षा गरुन
2026-06-13 18:13:32
24
koushilarai839 :
🙏🙏 धेरै रामो काम गरनु भएको छ बाबु
2026-06-14 01:58:57
6
ÃlôNê BöY.👀🥹 :
यो दाई को लागि एउटा
like गरी दिनु
2026-06-13 18:12:46
21
💔sunu subedi💔 :
कस्तो आँसु आयो यति को सान्तोना दिदा नि😥दुख परेको बेला म छु हजुर ढ्क्क हुनु भन्दा नि आफ्नो अगाडि भगवान नै आए जस्तो लाग्छ 😥😍दुख को बेला यसरी आसाको किरण बनेको यो भाइ लाई कहिले केही नहोस सधै सबै को भगवान बनेर सबै को दुख मा मलम पट्टी लागाउनी तिमी लाई हिन्ड्दा कहिले नबिझाउनी बाटो मिलोस मेरो भाइ😥😍😍😘अनि उहाँ भाइ को बुवाको सिग्रस्वास्थ लाभ को कामना😥🙏🙏😍😍
2026-06-13 18:12:08
19
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.