@haminepali_balen_rabi_rs: डिभिजन वन कार्यालय धनगढीका कर्मचारीसहितले गाईमारेडाँडामा वर्षौँको पसिनाले जोडेको एउटा गरिबको टेम्पो भिरबाट फालिदिएका छन् । सामान झारेर लैजान्छु भन्दा पनि नसुनी, गरिबको पेटमा ला*त हान्ने गरी यस्तो ज्याद*ती किन ?#breakingNews #hilightseveryonefollowerseelsfypシ゚viralvideo #everyone #breakingNews #nepal