ओए भाई, भारत चाहि नेपालबको विकास हुन्छ भने आफ्नो पनि नभईरहोस भन्ने खालको देश छ। बेचिस भारतलाई बिजुली। बंगलादेश लाई बेच्न पनि त्यहि हो भारतकै जमिनबाट लानु पर्छ। गौतम बुद्ध एयरपोर्टलाई आफ्नो आकाश माथिको Air route नदिएर सुकाए झै विद्युत् प्रसारणको बाटो नदिएर सुकाई दिन्छ। स्विटजरल्याण्ड अष्ट्रियाको जस्तो समझदार छिमेकि छैनन भाई तिम्रो र मेरो।संसारको सबैभन्दा राम्रो हाम्रोअलैंचि त भारतले बेचि दिनुपर्छ विश्व बजारमा। अब Green Energy, Hydrogenको कुरा आयो। यो बिषयमा मेरो ज्ञान अली कम छ है। के यो पनि निर्यात गर्दा ट्याङकरमा भरेर भारतको बाटो प्रयोग गर्दै कलकत्ता सम्म लानु पर्ने हो? हो भने अलैचि र चियाकै रोग लगाई दिन्छ भारतले यसमा पनि। पहिले भारतसंग हामीले तेश्रो देशसंगको निर्यात आयातमा रोकतोक गर्न नपाउने संझौता गर्नुपर्छ । गरेमा अन्तर्राष्ट्रिय अदालत सम्म जान सक्ने खुबि हुनुपर्छ । राजा महेन्द्रकोको जस्तो ।हाल हामीले मतदान गरेर संसदमा पठाएका वा संसद बाहिर रहेका कुनै नेपाली मनुवाको पनि यो खुबी छ जस्तो लाग्दैन । हामी भुगोलमा असाध्यै नराम्रो संग ठगीएका छौं। कुरो गर्न कल्पना गर्न कल्पनाको सागरमा पौडिन त सजिलो छ भाई तर गरी पुर्याउन धेरै गाह्रो हुन्छ ।
2026-09-01 00:04:51
1
Soul for youu :
Europe KO kunai airport sanga partnership garnu pariyo ki Elon musk KO help
2026-08-27 21:59:53
0
Mahadev Pariyar :
good 🙏🙏🙏
2026-06-15 15:52:53
0
shatrudhan sah :
Jai nepal
2026-06-14 16:18:36
2
vijaya Nepali :
jainepal
2026-06-15 07:39:04
0
SECURITY :
sahi👍👍👍👍👍👍
2026-06-29 06:32:29
0
@Min BDR Tamang☸️🇳🇵❤️🪷 :
kulman sir chayo🙏🙏💡💡👌
2026-07-12 20:27:28
0
Shyam shrestha :
👌👌
2026-07-14 10:33:46
0
Nabin Danuwar :
tara yo kam sramdan bata garo vani kam budget ma garna sakincha
2026-06-15 14:52:42
0
sam :
Nepal ni rich xa 🙏 ma manxu 🙏
janta dhani Ra desh garib ho 🙏 Nepal
2026-06-14 14:44:19
1
rabindra chy :
jhay balen
2026-08-23 20:38:21
0
mr.dumi🌹🥀🌺 :
आउदो दिनमा हेरुमला
2026-06-16 00:27:30
0
buddha.rasaili :
right 👍 ho ni
2026-07-06 04:46:20
0
suszoon :
😂😂😂
2026-06-14 14:34:18
1
Ram dayal jatav :
❤️❤️❤️
2026-08-12 04:54:47
0
Ram dayal jatav :
💙💙💙
2026-08-12 04:54:49
0
manitakatuwal723 :
🥰🥰🥰👍👍👍
2026-06-14 01:47:48
0
To see more videos from user @sapwakhadka, please go to the Tikwm
homepage.