@otf_.fodz2x: Gained yii🇸🇳❤️#equipenationalsenegal🇸🇳❤️ #senegalaise_tik_tok #leslionsdelateranga #sadiomane

SENEGAL NATIONAL TEAM🇸🇳🦁
SENEGAL NATIONAL TEAM🇸🇳🦁
Open In TikTok:
Region: US
Sunday 14 June 2026 05:11:56 GMT
7567
785
7
23

Music

Download

Comments

1594mouhamed
1594mouhamed :
insalha ndambe rék Sénégal 🇸🇳 rék
2026-06-15 18:26:02
1
user2450081358858
761696714 :
🥰🥰🥰
2026-06-14 16:31:34
1
mayediouf843
mina :
🥰🥰🥰
2026-06-14 16:10:53
1
babacarloum991
babacarloum :
💙💙💙
2026-06-14 15:45:24
0
fode.keita11
Fode Keita :
❤️❤️❤️
2026-06-14 15:33:19
0
kiristontof7
KIRISTON TOF :
❤️❤️❤️
2026-06-15 12:43:40
0
To see more videos from user @otf_.fodz2x, please go to the Tikwm homepage.

Other Videos

सायारेमको जन्मदिनमा राजेश र सङ्बुङको भेटपछि पुनः मिलनको चर्चा, सङ्बुङको भावुक स्टाटस भाइरल! हाल सामाजिक सञ्जालमा गायक Rajesh Payal Rai र उनकी पूर्व श्रीमती सङ्बुङ राईबीच छोरा सायारेमको जन्मदिनमा भएको भेटघाटको भिडियो निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा जन्मदिनको अवसरमा दुवै पक्ष एकै ठाउँमा देखिएपछि धेरै प्रयोगकर्ताले “फेरि परिवार एक हुने हो कि?” भन्ने अनुमानसमेत गर्न थालेका छन्। यसैबीच सङ्बुङ राईले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै आमा बन्ने क्रममा भोगेका संघर्ष, अभाव र सम्बन्धका उतारचढावलाई सम्झिएकी छिन्। उनले लेखेकी छिन्— “को आफ्नो को बिरानो रहिन्जेल को सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया होला… म एउटा आमा बन्नका लागि कयौं अभाव झेले होला… यद्यपि माया त माया हो… हाम्रो निम्तो स्वीकार गरेर सायाको शुभकामनाका लागि आउनुभएकोमा सबैप्रति हृदयदेखि कृतज्ञता प्रकट गर्दछु…” साथै उनले सामाजिक सञ्जालमार्फत शुभेच्छा दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै छोरा सायारेमप्रति “असीम प्रेम र अनन्त माया” प्रकट गरेकी छिन्। भिडियो र उनको भावुक स्टाटसपछि सामाजिक सञ्जालमा फेरि “दुवैबीच पुनः मिलन सम्भव छ कि छैन?” भन्ने चर्चा र अनुमानहरू बढिरहेका छन्।

About