@ardeshir.salehi2:

Ardeshir Salehi
Ardeshir Salehi
Open In TikTok:
Region: SE
Sunday 14 June 2026 06:07:18 GMT
293
5
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ardeshir.salehi2, please go to the Tikwm homepage.

Other Videos

#imrannewsnetwork 🚨 महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भएको शवदाह मेसिन 🇳🇵 राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको आधुनिक शवदाह मेसिनले करिब १ घण्टाभित्र शव दाह गर्न सक्ने बताइएको छ। उक्त मेसिन ग्यासबाट सञ्चालन हुने र यसको लागत करिब रु. २३ लाख रहेको जानकारी दिइएको छ। यो मेसिन बनेपा नगरपालिका अन्तर्गत थाचु घाटमा स्थापना गरिएको हो। आवश्यकताअनुसार यसलाई डिजेल, दाउरा तथा बिजुलीबाट चल्ने संस्करणमा समेत रूपान्तरण गर्न सकिने बताइएको छ। ई. ज्ञानेन्द्रलाल प्रधानले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा यो मेसिन दानस्वरूप प्रदान गर्नुभएको हो। 🙏🌹 #MahabirPun #RastriyaAavishkarKendra #NepalInnovation #Technology

About