@basant_giri: सर्बाधिक खोजी भएको तर युट्युवमा डिलिट भएको तीजको गीत । बजारमा अब तीजको गीत आउने बेला भइसकेको छ । गीत आउने यस्तै यस्तै खाले हुन्छन् जसमा स्थानीय उत्पादनलाई मध्य नजर गर्दै गीतमा कृषि क्रान्ति झल्किने छ त्यसैले घरको झ्याल ढोकाको चुक्कुल बिग्रेको छ भने तुरुन्तै बनाउनुहोस् र कृपया गीत सुन्दा झ्याल ढोका बन्द छ भनी सुनिश्चित गरी सुन्नुहोला । मलाई धन्यवाद दिनु पर्दैन । 😁 #Teej #Culture #Songs #Nepal

Basant Giri
Basant Giri
Open In TikTok:
Region: NP
Sunday 14 June 2026 07:41:04 GMT
653660
18946
280
25409

Music

Download

Comments

sarita_01997
S A R I T A 🕉️ :
उबेला पनि गित त अत्ती उच्छृङ्खल नै हुने रहिछ नि😀😁
2026-06-15 03:02:30
237
kamalsubedi1997
kamal subedi :
lu vana aba old is gold
2026-06-15 00:18:18
114
kamal.joshi224
kamal gartaula :
यो गीत त बन्द भएकै ठिक।😂😂
2026-06-15 00:29:59
100
harigcofficial
Hari Gc official :
geet raamro xa . think kharab tapaiko🙏
2026-06-15 06:21:19
37
saritasaud78
Saru🕉️🇳🇵 :
old is gold vannu ra???😂
2026-06-15 17:39:28
11
zeenatkhatun0407
🤪Żeənãt Kĥaŧuñ👻🥰 :
kati fursadila hotani hami janata barilaiii😂😂
2026-06-15 14:03:47
9
kavikafle
कवि वैरागी :
यो गित साँच्चै राम्रो छ श्रोताको नकारात्मक सोचले नराम्रो लागेको हो ,भन्टालाई तरकारी मात्र सम्झिनु पर्यो,बाँझो फोर्न खेत सम्झिनु पर्यो,हलो जोत्न खेतबारी मा सम्झिनुपर्यो,😀😀😀गित उत्कृष्ट छ के के सोच्दिने यार 😀
2026-06-16 00:49:08
12
kamalaa39
Kamalaa pariyar :
lyaa 😀😂
2026-06-15 15:01:07
3
ww21015189
JR :
geet ho yo 😂😂🤣🤣
2026-06-15 12:34:25
1
heartrobber341
Heart Robber❤❤ :
पुरै गाना सुन्ने म मात्र हो र
2026-06-15 14:31:00
12
manojchhetri004
manoj rokaya :
हुनत मैले यो गित लग्भग जिन्दगिको आधा आधा पुगिसकेपछी पहिलो पटक आज सुने हटाइएको रहेछ तर साच्ची भन्ने हो भने त्यतिबेला को समयको लागि यो सामान्य हो किनकी त्यतिबेला को समाज असभ्य,स्वार्थी,अराजक थिएन आज जस्तो, सोझो जमानामा सोझा मान्छेले पनि एस्ता गित लाई सकारात्मक रुपमै स्विकार्थे,तर यो गितमा भएका कतिपय शब्द जस्तै भाण्टा,प्यास मेटाउने,खेत वारि जोत्न आउ,किला गाड्न आउ जस्ता शब्द लाई सिधै नराम्रो सोचमा लिइहाल्छन किनकी आजकल का धेरै मान्छेको मानशिकता एस्तै एस्तै नराम्रा कुराले भरिएका छन,फुल को आखामा फुलै संसार भने जस्तै हो,एहि गित भाका त्यो बेलामा गाउदा लोकप्रीय हुन्थ्यो अहिले एहि गित गायो भने बिकृती चि अवश्य बन्छ तर गित मा अपशब्द त एउटा पनि छैननी?पुरै सुनियो राम्रो रहेछ्👍️👍️👍️
2026-06-15 19:11:31
13
_avinash31
Avinash :
“कृषक र कृषि प्रेमी तीज गीत”😅😅
2026-06-16 16:05:59
4
bashudev90
Bhandari Bashu dev 9 :
गित पुरै सुने मैले नि🤣🤣🤣
2026-06-15 21:36:10
0
binodbhujel495
Bनोद भुजेल :
अर्थ बुझे त तिजको लागि राम्रै हो अनर्थ सोच्ने हो भने त रत्यौली भन्दा कडा 😁😁
2026-06-16 11:09:52
5
samin.limbu2
Sᴀᴍɪɴ Tʜᴀᴍsᴜʜᴀɴɢ Lɪᴍʙᴜ ✼ :
फुलको आखा मा फुलै सन्सार । काढा को आखामा काडै सन्सार।🥰
2026-06-15 18:34:49
2
kumar.shil
Kumar Shil 🚫 :
bikriti
2026-06-16 21:42:42
1
radhikagiri87
Radhika Giri :
😳😳😳😳आज आएर बल्ल गित को बोल् बूझे म ए मेरी बास्सै😁😁😁😁😁😁
2026-06-15 11:38:01
7
bishnuranachhetr
Bishnu Rana Chhetri :
लाइक भन्दा सेयर बढि😳
2026-06-15 10:21:59
3
bhupendra.thapa146
BHUPENDRA THAPA🇦🇪🫡 :
Dami😁😁😁
2026-06-15 06:23:08
2
kcsagar13
thanks :
के गित आयो कठै
2026-06-15 08:08:07
2
bhuwanbharati4
VU-1 @BhaRaTi ❤️🇳🇵❤️ :
तिज हो कि रत्यौली हो 😳
2026-06-15 20:26:18
2
To see more videos from user @basant_giri, please go to the Tikwm homepage.

Other Videos


About