@alfathanael: #fyp #freefire #katakataff #devan

dv
dv
Open In TikTok:
Region: ID
Sunday 14 June 2026 08:24:39 GMT
344
15
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @alfathanael, please go to the Tikwm homepage.

Other Videos

🏐🇳🇵 काभा क्लब च्याम्पियनसिप २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र! १०औँ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जित्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र ले आगामी CAVA Club Championship 2026 मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छ। 🔥🏆 जुलाई १७ देखि २३ तारिखसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर प्रतिस्पर्धा गर्न लागेको रुकुम पश्चिम टोलीलाई तयारी, व्यवस्थापन तथा सहभागिताका लागि आर्थिक, भौतिक र नैतिक सहयोग आवश्यक रहेको छ। यस ऐतिहासिक यात्रामा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण भलिबल प्रेमी, खेल समर्थक, शुभेच्छुक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौं। 🙏🇳🇵 नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने यो अभियानमा तपाईंको साथ र सहयोग अमूल्य हुनेछ। ❤️🏐 📞 सम्पर्क: तेज बुढा (मुख्य प्रशिक्षक) 📱 9860933531 #RukumWestVolleyball #CAVAClubChampionship2026 #NepalVolleyball #PMCupChampion #SupportNepaliVolleyball   @Hi-mal Sunari Magar @BibashAMagar @Rajan Darlami @𝐩𝐚𝐡𝐚𝐥 @Mr•Kc🦅 @Adnan Khan @S A N T O S H B K🇳🇵  🏐🇳🇵

About