@musicnepalofficial: निश्चल बस्नेतको विशेष उपस्थितिसहित महेश काफ्ले र अस्मिता अधिकारीको सुमधुर स्वरमा पुनः प्रस्तुत गरिएको कालजयी गीत “कटर कटरमा” भोलि सोमबारदेखि Music Nepal Official YouTube Channel मार्फत सार्वजनिक हुँदैछ। @nischalbsnet @maheshkafle @asmitaadhikari984 #KatarKatarMa #MaheshKafle #AsmitaAdhikari #NischalBasnet #MusicNepal #NewRelease #ComingSoon