@watas_hin: "के तपाईंलाई थाहा थियो संसारका सबै घरेलु भैंसीको असली पुर्खा नेपालमा बस्छ? 🐃😱 अर्ना — कोशी टप्पूमा मात्र पाइने जंगली भैंसी — सिंग २ मिटर! र नेपालले यसलाई बचायो — ६३ बाट ४४१! Comment मा YES वा NO — थाहा थियो? 👇" #अर्ना #wildwaterbuffalo #bubalusarnee #koshitappu #nepalianimals #nepal #ramsar #wildlifenepal #conservation #nepalivideo #shorts #reels #viral