मैले गौथलि move heesi Hjur lai Vetney Thulo Dhoko chha❤️
2026-08-07 06:34:06
4
Bimala Nayaju :
नानि धेरै मन छोयो💞💞
2026-08-17 04:17:59
4
pujaadhikari :
मेरो पनि दुई छोरी छन्। कहिलेकाहीँ सोच्दा मात्रै मन भारी हुन्छ—एक दिन उनीहरूलाई पनि बिदा गर्नुपर्नेछ। 🥺
आमाको लागि छोरी केवल सन्तान होइनन्, मुटुको टुक्रा हुन्। जन्मदेखि हुर्काएर, हाँसो–रोदन सँगै बाँडेर ठूलो बनाएको त्यो नानीलाई एक दिन अर्को घर पठाउनुपर्ने परम्परा सम्झँदा नै आँखा रसाउँछन्।
भगवान्, मेरी छोरीहरू जहाँ रहे पनि सधैं सम्मान, माया, सुरक्षा र खुशी पाऊन्। यही नै एउटी आमाको सबैभन्दा ठूलो प्रार्थना हो। ❤️
2026-07-09 10:43:39
83
🄼🄰🄸🅈🄰 :
kati man chune mata kati roea😪
2026-07-28 00:20:58
5
Binisa :
मुभी त धेरै हेरियो तर गौथली पात्र ले साह्रै मन छोयो
2026-08-13 11:36:40
1
sanju cool40 :
मेरो पनि छोरी छन्। कहिलेकाहीँ सोच्दा मात्रै मन भारी हुन्छ—एक दिन उनीहरूलाई पनि बिदा गर्नुपर्नेछ। 🥺
आमाको लागि छोरी केवल सन्तान होइनन्, मुटुको टुक्रा हुन्। जन्मदेखि हुर्काएर, हाँसो–रोदन सँगै बाँडेर ठूलो बनाएको त्यो नानीलाई एक दिन अर्को घर पठाउनुपर्ने परम्परा सम्झँदा नै आँखा रसाउँछन्।
भगवान्, मेरी छोरी जहाँ रहे पनि सधैं सम्मान, माया, सुरक्षा र खुशी पाऊन्। यही नै एउटी आमाको सबैभन्दा ठूलो प्रार्थना हो। ❤️
2026-08-10 00:53:06
4
Bimala Adhikari🇳🇵(moti) :
मैले नेपाली फिल्म हेरेको अहिलेसम्मकै सबै भन्दा मन देखि नै मन परेको गौथली हो ❤️❤️i love you gauthali ra thule ❤️🥰🥰🥰
2026-08-08 01:22:57
2
कविता :
Man xune geet 🥹
2026-07-19 15:43:11
15
Sita Bastola :
kati marmik
2026-08-06 15:42:37
1
गार्गी 🙏🏼 :
चन्द्रमाजस्ती अनुहारमा,
बघिनीजस्ती स्वभावमा,
रोजाई सही भएपछि,
मिल्छ स्याबासी जनमतमा - सबै सबै प्यारी गौंथलीहरूका लागि आधार कोरिएको छ, सफलता नै सफलता बढेको छ🙏
2026-08-18 09:47:32
1
RANJANA RANAPAHELI :
:कति मन छुने मार्मिक शब्द नानि ❤️❤️❤️❤️🥲🥲
2026-08-11 08:25:11
1
बर्षा🌝 :
Kati ramro movie ho acting ustae mata suru dakhi last samma royara aya😭❤️
2026-07-26 15:58:43
5
Kalpana Gyawali :
Ma ta kati roya neee❤️❤️
2026-07-21 13:18:11
2
सोनिया💎 :
Aaja herer aya didi kati didi Baini maita ta yeastii parey ko hunxa 🥺🥺😣
2026-07-18 14:12:48
5
ललिता🥀 :
😭
2026-07-10 19:31:20
3
Its me Anju🍀😘 :
yehi bela dekhi ho maile thamera rakheko aashu khasna thaleko😭😭😭
2026-08-11 12:46:14
2
Aarik stha :
suru Dekhi last samma royara pharkiyara aako movie herera
2026-08-16 14:59:14
1
manjupaudel :
wow ,ramro film
2026-08-10 05:56:50
1
Bageswari Dhami🇳🇵 :
गौँथली दिज्जु, तपाईंको माया र संघर्षले धेरैको मन छोएको छ।
तपाईंका आँखा भित्रका पीडा र मुस्कानले जीवनको वास्तविक कथा बोल्छन्।
सधैं यस्तै साहसी, सरल र प्रेरणाको स्रोत बनिरहनुहोस्।
तपाईंको सुख, सम्मान र सफलताको कामना गर्दछु।
2026-08-18 13:33:12
1
Padam Gurung870 :
बसन्त ऋतुको पालुवा सरी खुशी पलाओस्,
पूर्णिमाको जुन सरी भाग्य उदाओस्।।
शिरीषको फूल सरि जीवन रंगीयोस्,
आँखामा सजाएका सबै सपनाहरु पुरा होउन्।।
सुन्दर हजुरको भिडियो हेर्दा सबैको मनमा खुशी छाओस❤Big Fan❤!!!
2026-07-24 07:52:59
3
bhovi ale :
Dhari ramro lagyo Movie hami choi chali ko lagi ❤️❤️
2026-07-23 13:26:57
2
Goma 👑Rawal ❤️ :
Heriyo hai movie 🎥 🥰
2026-07-23 09:13:47
1
To see more videos from user @simrankhadka_3, please go to the Tikwm
homepage.