सही भन्नुभयो हजुरले कुरा चाहिँ बहुत आच्छा है।👍️👍️👍️👍️👍️
2026-06-15 09:16:32
51
Mohan Kumal :
राजा ले आफ्नो बाउ र पुर्खा को सम्पति ले किनेको देश होइन क्या नेपाली जनता वीर हरु को लडाई ले जितेको स्वर्ग भूमि नेपाल हो राजा ले आफ्नो लागि कति गरेको रहेछ नाराहिटी हेरे hunxa कति सम्पति आफूमा लगानी छ त्यो बेला सोलुखुम्बु मा भारी बोक्ने र पश्चिम का इन्डिया लेबर गरेर खान्थे र नुन समेत पाउँदैन थियो लुगा समेत लगाउन पाएका थिएन के गर्यो राजा ले म कर्णाली जुम्ली को मान्छे हुँ एक पोका नुन खान चिसापानी महेन्द्रनगर हिँडेर एक महिना लाग्थ्यो रे अहिले घर घर मा बाटो गाडी छ टाउको जरो आउँदा सिटामोल न पाएर कति मर्थे रे त्यो बेला सम्पति त कहाँ थियो भने सबै स्यम नाराहिटी दरबार हेरे हुन्छ आधी नेपाल विकास हुने बजेट त नाराहिटी मै रहेछ यस्को मतलब म राजनीतिक पार्टी हरु समर्थक पनि होइन तर म गर्व संग भन्छु म सर्वहारा वर्गको गणतन्त्र वादी हु 🙏
2026-06-15 09:53:48
17
Jamir Ahamad :
मेरो पनि बहुत चित्त बुजेयो ! यस्तै पत्रकार ले गर्दा देस बिग्रेको हो
2026-06-15 04:26:47
36
Kumar Acharya :
हजुर लाई धन्यवाद धेरै राम्राे जबाफ दिनुभयाे 🙏🙏🙏🙏
2026-06-15 12:17:48
25
ललिता श्रेष्ठ :
क्या दमदार जवाफ वाउ 🙏
2026-06-16 06:21:11
11
Indra Ramjali77 :
यस्तै सोच र बिचार हामी सम्पुर्ण नेपाली जनतामा हुने हो भने देशमा कसैले दुःख पाउनु पर्दैन very good
2026-06-15 04:30:09
12
राधेश्याम पूजा पसल :
घरको मेन मुलि बुबा हो भने देशको सबैभन्दा ठुलो हाम्रो लागि हाम्रो राजा हो🙏🙏🙏🙏🙏🙏🙏
2026-06-15 14:32:37
13
avneetbeautyfan :
ram:सलुट छ दाजु लाई धन्यवाद 🙏🙏
2026-06-15 16:15:37
15
Karna Shrestha :
राजा चाहियो ।
2026-06-15 05:15:33
5
lalbahadurkc70 :
धेरै मन बुज्यो दाजु सम्मान दाजु🙏🙏🙏
2026-06-14 19:32:10
5
Saroj Basnet :
पत्रकार त हेरेको हेरै भयो यस्तै मान्छे हो चाहियको
2026-06-15 08:29:52
9
muma :
म लाई पनि राजानै मान्छौ मानछुमनपरछ
2026-06-15 01:37:47
5
user57466149983 :
नेपाली जनताले राजा मान्ने भनेको खगेन्द्र सुनारलाई हो।
2026-08-06 16:50:19
0
पाेषण अधिकारी :
सरकाे अाबज लाई 21 ताेपकाे सलाम छ राजै चाहिन्छ 🇳🇵🇳🇵🇳🇵🙏
2026-08-06 05:49:44
1
To see more videos from user @megraj.poudel6, please go to the Tikwm
homepage.