@diegofaria_1:

diegofaria_1
diegofaria_1
Open In TikTok:
Region: VE
Sunday 14 June 2026 13:36:15 GMT
29778
811
2
24

Music

Download

Comments

r7laze
ElBuenLaze :
Nítido ✌🏻
2026-06-30 20:30:10
1
alejosangronis696
angel🧃🚀 :
bendiciones ✌🏻
2026-06-18 04:57:33
1
To see more videos from user @diegofaria_1, please go to the Tikwm homepage.

Other Videos

#creatorsearchinsights #viraltiktokvideosideas #आज प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्। उहाँ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट Qatar Airways मार्फत दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ।  यसपटक विमानस्थलमा परम्परागत गार्ड अफ अनर, रेड कार्पेट तथा औपचारिक बिदाइ कार्यक्रम नहुने बताइएको छ। प्रधानमन्त्रीको टोली सिधै टारम्याकमा पुग्ने र त्यहाँ पार्क गरिएको Qatar Airways को विमानबाट यात्रा गर्ने उल्लेख छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा UN General Assembly लाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन UN महासचिव António Guterres सँग भेटवार्ता गर्ने तालिका पनि छ। ✈️ आज साँझ VNKT मा Qatar Airways सँग एउटा विशेष VVIP departure! तपाईं पनि aviation lover हुनुहुन्छ भने Aircraft livery Nepal लाई Follow गर्नुहोस्। आजको departure video पनि हेर्न नछुटाउनुहोस्। #BalenShah #PrimeMinisterNepal

About