Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@myhummergarden: Dragonfly-shaped clips, naturally repel insects, suitable for indoor and outdoor use as well as garden decoration
Lisacockrell
Open In TikTok:
Region: US
Sunday 14 June 2026 13:53:11 GMT
697
0
0
0
Music
Download
No Watermark .mp4 (
8.83MB
)
No Watermark(HD) .mp4 (
6.39MB
)
Watermark .mp4 (
8.24MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @myhummergarden, please go to the Tikwm homepage.
Other Videos
#اطمئن #حمود_الناصر_حبيبي #حمود_الناصر_انت_عالبال❤️❤️❤️❤️❤️❤️❤️❤️ #حمودناصر #حمود_ناصر
लेटाङ, मोरङ । लेटाङ नगरपालिका–१ बगुवा स्थित स्थानीयवासीहरूको सक्रियता र श्रमदानमा निर्माण गरिएको अस्थायी बाँसको पुल चिसाङ खोलामा आएको बाढीले बगाएपछि स्थानीयको दैनिक आवागमन प्रभावित बनेको छ। बिहीबार बिहान परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाउँदा स्थानीयवासी समस्यामा परेका हुन्। उक्त अस्थायी पुलबाट दैनिक रूपमा मोटरसाइकल तथा पैदल यात्रुहरूले आवतजावत गर्दै आएका थिए। बगुवा क्षेत्रका बासिन्दाका लागि लेटाङ बजार पुग्ने प्रमुख माध्यमका रूपमा रहेको पुल बगेपछि प्रशासनिक काम, विद्यालय आवतजावत, दैनिक उपभोग्य सामग्री खरिद तथा बिरामी पर्दा उपचारका लागि बजारसम्म पुग्न कठिन भएको स्थानीयहरूले बताएका छन्। स्थानीयका अनुसार वर्षेनि चिसाङ खोलामा आउने बाढीले जनजीवन प्रभावित बनाउने गरेको छ। खोलाले विभिन्न समयमा भौतिक तथा मानवीय क्षति समेत पुर्याउँदै आएको छ। गत वर्ष मात्रै चिसाङ खोलामा आएको बाढीका कारण दुई जना स्थानीयको ज्यान गएको घटना अझै ताजा रहेको स्थानीयहरू बताउँछन्। वर्षौंदेखि उक्त स्थानमा स्थायी पुल निर्माणको माग उठ्दै आए पनि सम्बन्धित निकाय र स्थानीय सरकारको ध्यान पुग्न नसकेको स्थानीयहरूको आरोप छ। प्रत्येक वर्ष अस्थायी संरचना निर्माण गरेर आवागमन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। “हामीले आफ्नै पहलमा बाँसको पुल बनाएका थियौँ। मोटरसाइकल र पैदल यात्रीहरू यही पुल प्रयोग गरेर बजार जाने गर्थे। अहिले पुल बगेपछि अत्यावश्यक कामका लागि समेत समस्या भएको छ,” एक स्थानीयले गुनासो गरे। स्थानीयहरूले तत्काल वैकल्पिक आवागमनको व्यवस्था मिलाउनुका साथै दीर्घकालीन समाधानका लागि चिसाङ खोलामा स्थायी पुल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको भनाइमा हरेक वर्ष दोहोरिने समस्याको अन्त्यका लागि अब दिगो संरचना निर्माण अपरिहार्य भइसकेको छ।#newsupdate #Letangmorang #Letangserophero
#xhuongggggggggggggggggggggg
Đánh bay con quái vật suy thận#suckhoe #suckhoehonghot #suythan #songkhoe
A deeply profound trip to/in the New World
biết đến bao giờ mới thấy được tương lai #camxuc #camxucbuon #tamtrang #nhactamtrang #buon
About
Robot
API
Legal
Privacy Policy