जहाँ महत्वकांक्षा ठूलो राखिन्न त्यहाँ खुसी मिल्छ खुसी हुनलाई धेरै पैसा र विकसित मुलुकै हुन पर्दैन🙏🙏😘😘
2026-06-16 07:47:40
49
DAYANAND-G 🇳🇵 :
हामी बेग्ला बेग्लै आमाको गर्भबाट जन्मिएपनि यो टिकटॅकिय सञ्जाल ले यस्तो मैत्रीत्व सम्बन्ध स्थापित गरिदिएको छ कि भावनात्मक रुममा आफ्नै परिवारको सदस्य कै जस्तो मलाई अनुभूति भैरहेको छ अनि त दुनियाँले यसलाई प्रेमको संज्ञा दिएकाछन्! वास्तवमा प्रेमको परिभाषा संयोगमा पराकाष्ठा असिम र वियोगमा अनन्त छ! म त इश्वर संग कामना गर्दछु कि टिकटॅक को माध्यमबाट जोडिएको हाम्रो सद्भावपूर्ण सम्बन्धमा कुनै फाटो नआवोस! प्रस्तोताको यो प्रस्तुतिलाई उच्च सम्मान व्यक्त गर्दै भिडियोलाई डॅन कपिलिङ्क र प्रोफाइललाई पनि कपिलिङ्क डॅन गरिदिएको छु है महात्मना!🙏😊