@adrisyepana: “खाना खाँदै थिएँ, नुन अलि कम रहेछ। उठेर गएँ, आफैँले हालेर फेरि खान थालेँ। दुई गासपछि फेरि कमी भयो… तर यसपटक कम भएको नुन होइन, परिवारको माया रहेछ। त्यो माया यो पर्देशमा कसले हालिदेला र…! 🥺❤️✍️” #fyp #foryoupage #nepaliquotes #Emotional #nepalipoetry