@vajraenergy: मन पराएको मान्छेलाई सच्याउनु गल्ती होइन… #G#GyanendraShahiR#RabiLamichhaneS#SwarnimWagle#f#foryoupage

VAJRA
VAJRA
Open In TikTok:
Region: JP
Sunday 14 June 2026 15:21:28 GMT
7900
890
33
22

Music

Download

Comments

queensanu86
Account not found🫀 :
तपाईँले जति पनि भिडियो बनाउनुभयो नि उहाँ गलत भनेर भन्नुभएकै छैन मलाई पनि राम्रो लाग्छ ज्ञानेन्द्र शाही उहाँलाई राम्रो भएर जनताले जिताएर पठाकै हो तर मान्छे ठाँउ मा पुगे पछी किन परिवर्तन हुन छ
2026-06-14 15:43:37
15
krishna27174
🇳🇵Krishna 🇷🇴 :
good
2026-06-14 20:17:55
1
surajsingh78265
Suraj Singh :
Absolutely
2026-06-14 16:02:20
1
sushmakc392
sushmakc392 :
True
2026-06-14 20:31:23
1
chetanasimhathakuri
Chetana Simha Thakuri :
100% सहि
2026-06-14 15:30:49
7
samj.jhana
Sam :
yes
2026-06-15 00:08:38
0
kamalasingh263
K💞❣️B :
100%
2026-06-15 00:06:01
0
sanjiv596
🇳🇵🕉️ सञ्जीप ल्वागुन😈🇦🇪 :
right 👍
2026-06-15 00:11:13
0
khadakmagar02
Khadak Magar :
right
2026-06-14 23:56:23
0
nischal__magar4
𝓝𝓲𝓼𝓬𝓱𝓪𝓵__𝓶𝓪𝓰𝓪𝓻🇵🇱 :
right🙏🙏🙏🙏🙏
2026-06-14 17:45:14
1
kamal.rai88
Kamal rai :
right
2026-06-14 16:59:03
1
aniradhapdpf1
Rajanii sharmma :
Absolutely
2026-06-14 23:25:09
0
gopikrishnakhatri8
gopi krishna khatri :
right
2026-06-14 23:49:22
0
dambarbohara21
ap_anmol🥀 :
good
2026-06-14 16:50:29
1
yanukakafle1yanukakafle
yanukakafle :
sahi
2026-06-15 00:04:13
0
user9718554019706
user9718554019706 :
Gyanendra duplicate CA
2026-06-14 23:05:37
0
mr_pr_deep_b..27
श्री ५ ͢ ͢ 👑 (प्र-दिप)🙋‍♂️ :
100%
2026-06-14 16:14:01
0
jayganesha1212
ChristmasGrg🇳🇵🇳🇵 :
nowadays i don't like him 😡😡
2026-06-14 19:57:23
4
prakashsinghnayak
Prakash Singh :
तपाईंको सकारात्मक सोचप्रति म कृतज्ञ छु। तर आज पनि म दाबीका साथ भन्न सक्छु अर्थमन्त्री माननीय स्वर्णिम अग्लेज्यूले भ्रष्टाचार नगरेको हुनसक्छ तर वाग्लेले कुनै गल्ती गरेका छैनन् भने संसदीय छानबिन समिति बनाउनमा किन हिच्किचाहट गरेको ? अर्को कुरा वाग्ले ले नै पटकपटक आफ्नो बोलीमा झुट बोलेको प्रमाण उहाँले बोलेका कुराहरुमा नै देखिन्छ । तर स्वर्णिम वाग्लेको इज्जतमाथि पनि चढ्न खोजिएको छैन चढिएको पनि छैन। र त्यो गलत पनि हो कसैको इज्जतमाथि त्यतिकै खेलवाड गर्नु भनेको सरासर गलत हो। अझै पनि हामी भन्न सक्छौं अर्थमन्त्रीजी यदि गल्ती गरेको छैन भने स्पष्ट ढङ्गबाट छानबिन गर्नका लागि बाटो खेल्ने राम्रो कुरा हो। उहाँहरूको विज्ञता उहाँको क्षमता माथि हाम्रो कुनै प्रशंसा छैन। तर कुरा आउँछ नैतिकताको राजनीति नैतिकता बिना अगाडि बढ्दैन। त्यसकारणले त्यो राजनीति सभ्य राजनीतिक होइन।
2026-06-14 15:34:07
0
user9718554019706
user9718554019706 :
Gyanendra swornim ko always birodh
2026-06-14 23:06:24
0
yagyayagyashah
yagyayagyashah :
galti manxe bata hunxa tara galti sachyayera aghi badhnu sahi ho 🥰☺️😳
2026-06-14 17:55:58
0
nageshgiri55
Nagesh Vlogs🇳🇵 :
😍😍
2026-06-14 15:44:53
0
rangrisha.rai
Rangrisha Rai :
तपाईँले भिडियोमा ज्ञानेन्द्र शाही लाई सल्लाह र सुझाव त दिनुभयो ? तर वास्तवमा माननीय ज्ञानेन्द्र शाहीले जसरी स्वाणिम वाग्लेलाई प्रश्न उठाउनुभएको थियो त्यो गलत थिएन । किनकि माननीय स्वाणिम वाग्लेले नै करका दर हेरफेर गरेको स्वीकारेका छन् । के अब आउने नयाँ भिडियोमा स्वाणिम वाग्लेको बारेमा बनाएको हेर्न पाइन्छ त ? जनताले के चाहन्छन् र के अपेक्षा राखेका थिए ? के गर्नुहुन्छ के गर्नुहुन्न । प्रतिक्षा रहनेछ आउने भिडियोको
2026-06-14 19:34:57
0
arunabajracharye
@aruna Bajracharya :
👍👍👍
2026-06-14 15:54:20
1
suresh_kumar_yada2
Mr:Yadav :
♥️♥️♥️
2026-06-14 15:29:47
0
To see more videos from user @vajraenergy, please go to the Tikwm homepage.

Other Videos


About