@leo_aaryan_adhikari: ओ जादुगर ! कुन जैविक चुम्बक छ तिम्रो खुट्टामा ? जब नाँच्न थाल्छन् तिम्रा खुट्टाहरू हरियो मैदानमा चिलको जस्तो दृष्टि खरायोको जस्तो चपलता र मृगको जस्तो सन्तुलन पक्रेर मानौं, तिम्रो खुट्टाको चुम्बनमा स्वयम् बलले पनि आफूलाई प्रेमी सम्झिन्छ ! मेरो प्यारा Leo Messi भगवानले तिमीलाई सधैं माया गरून् ।। तिमीलाई मेरो अदभूत माया ।। ♥️🙏 ~हरेकृष्ण 🦚🫀 #goviral #🐐 #leomessi