@bddapparel: Elegant Women's V-Neck Slim Fit Short Sleeve Summer T-Shirt, Casual Top for Parties, Dates, Office, Graduation, Christmas, Valentine's Day #fashion #springtops #blouses #blackgirloutfitideas #shapewearbodysuitforwomen #tiktokshopmensshortsleevetee #womenstanktops #versatileoutfits #vintagetshirtwomen #womansfashion

BDD Apparel
BDD Apparel
Open In TikTok:
Region: US
Monday 15 June 2026 00:13:39 GMT
470
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @bddapparel, please go to the Tikwm homepage.

Other Videos

सयौँले श्रमदान गरे, सयौँले सहयोग गरे, हजारौँले गाली गरे, लाखौँ करोडौँले खिल्ली उडाए, हँसी मजाक गरी अपमान गरे तर दार्चुला ब्यास २ दुम्लिङमा केही थोरै जना नेपालीले धन्यवाद दिएका छन् ! दुनियाँले हाम्रो दु:खलाई रमिता र मजाक बनाएका छन् तर ती थोरै संख्याका गाउँलेको मूहारमा हाँसो ल्याउन सक्नु नै मेरो लागि सफलता हो, हाम्रा श्रमदाता र सहयोगीहरुका लागि सफलता हो ! सफलता हिमाल जत्रो ठूलो र विशाल हुँदैन चाहिँदैन पनि तर सफलता भनेको सानै हुन्छ जुन दुम्लिङका स्कूले नानीहरुको मूहारमा देखिएको खुसीमा खोज्दा हुन्छ ! हामी संधैभरि यसरी नै जुटिरहौँ ! उठिरहौँ ! पूर्वलाई चोट लाग्दा पश्चिमलाई दुखोस् ! पश्चिमलाई घाऊ लाग्दा पूर्वलाई दुखोस् ! म मर्दा मलामी कोही आउनु पर्दैन ! देश बनाउन बोलाउँदा चाहिँ नाईँ नभन्नु ल ! म गाउँगाउँमा पुग्नेछु अब सबै तिर श्रमदान गर्ने गराउनेछु ! मलाई देश बनोस भन्ने लागेकोछ ! लाखौँ गाली र अपमान सहन तयार छु म ! अब दार्चुला पछि यस्तै कुनै बिकट गाउँमा फेरि हामी भेट्नेछौँ ! #unityforchange #unityforchange9

About