@manjilshoes2: Important Notice ! ! ! श्रद्धा , सेवा र धार्मिक चेतना सहित संचालित गैंडाकोट युवा भजन गैडाकोट नगरपालिकामा रहेका मठ मन्दिरमा हरेक शनिवार नियमित रपमा संचालन भई रहेको छ। आगामी शनिवार गैडाकोट १० स्थित कोटीहोम मन्दिरमा संचालन गरिने हुदा सो कार्यक्रमको तयारीको लागी आज असार १ गते सोमवार बिहान ११ बजे मन्दिर संचालक समिती , बिभिन्न मठ मन्दिरका प्रतिनिधी , श्रद्धालु भक्तजन र बाद्यबादनमा सहभागि हुन ईच्छुक ब्याक्तिसंग छलफल रहेकोले यस महत्वपुर्ण कार्यक्रमा उपस्थित हुन अनुरोध गर्दछौ। ❤️🙏 समय :- ११ बजे स्थिन :- गैडाकोट १० स्थित कोटीहोम मन्दिरमा#goviral #foryoupage #manjilshoes #tiktoknepal🇳🇵🇳🇵