@sunjittamang: साउदी अरबमा 30 जुन 2026 पछी के नियाम परिवर्तन आउदै छ ? कुन अवथामा कम्पनी परिवर्तन गर्न सकिन्छन ? र कुन अवस्थामा सकिदैन ? #sunjittamang #dreamdayicity #follower #foryou #sunjittamangpodcast @『Abiral』 🌟 @सी_Ee_तू 🇳🇵~🇸🇦 @yamtamu65 @Ganga Godar590 @Rb Lama Wangden
🌺🌺दाई म साऊदि अायको ६ महिना भयो
मेरो qiwa मा ५ बर्षको बनायको छ
किन होला
2026-06-15 18:03:34
1
September 6 :
good job brother 🙏🙏🙏
2026-06-15 18:11:34
0
🅿️🔱🔇 :
दाजु अलि छिटो ब्ल्नु न 🙏
2026-06-15 05:17:36
21
Prakash jaisi870 :
दाई म साऊदि अायको ६ महिना भयो
मेरो qiwa मा ५ बर्षको बनायको छ
किन होला
2026-06-15 03:46:23
2
Bikram 💓🫶 :
जानकारीको लागि धन्यवाद नयाँ नयाँ खबरहरू लिएर आउनु है सर।💓💓💓
2026-06-15 12:07:35
2
Anil🇳🇵Tmg Lama :
thank you sar🙏🙏🙏
2026-06-15 18:05:10
0
@GANESH ...B...D...R...BOMJAN :
योत पुरनै नीयम हैन र सर
2026-06-15 09:16:15
1
❗️LALPUR__GANG.📍 :
दाई १ वर्ष मा घर जान पाउछ कि पाउदिन होला भन्दीनु
2026-06-15 14:12:09
0
kedar bk :
mero 3बर्स 2 महिना भैसको घर पथाउने कुरै गर्दैन कसरि घर जान सकिन्छ सर
2026-06-15 09:37:24
1
J🫀SONI GRG♥️♥️ ♥️22👩❤️👨 :
दाई मेरो श्रीमान पनि साउदी रियातमै हुनुहुन्छ तर उसको ड्युटी १४-१५ घण्टा हुन्छ। छुट्टी महिनामा एकचोटि पाउँछ काम पनि धेरै गाह्रो भएको छ सक्नुहुन्छ भने राम्रो कम्पनीमा लाइदिनुस् न राम्रो शरीर भएको भए म केही पनि बन्ने थिएन तर उसको देब्रे हात एउटै ठाउँमा तीनचोटी बाँचिएको हुँदा। उसलाई काम गर्न धेरै गाह्रो भएको छ बिरामी हुँदा पनि छुट्टी पाउनुहुन्न बिरामी भएर कोठामा बस्दा सेलरी काट्दिनुहुन्छ त्यसैले धेरैको भिडियो हेरे मैले। मेसेज पनि गरी कोसैले पनि रिप्लाई दिनुभएन हजुरले गर्न सक्नुहुन्छ भने राम्रो कम्पनीमा लाइदिनुस् न प्लिज 🙏
2026-06-15 12:47:20
1
Morangya Tharu :
Dai ma company chenj garna chahanxu ahile ma saplayer company ho ma drirekt banawnu chahanxu🙏
2026-06-15 06:11:13
1
दिपेन्द्र🇳🇵💕✝️💕🛐 :
जानकारीकाे लागि धन्यवाद सर
2026-06-15 07:00:43
1
राजन रावल♥️🇳🇵🇸🇦 :
जानकारीको लागि थ्यांक यु सर। नमस्कार
2026-06-15 08:14:19
1
रा-je-श❤️ :
thank you brother for suggestion
2026-06-15 18:06:33
0
ganeshchidi :
dhany bat hjr
2026-06-15 17:03:08
0
govinda_23 :
good job
2026-06-15 16:13:20
0
जय शम्भो :
हामी साउदी अरबियामा आएको १५ महिना पूरा भएको छ। गएको मे २७ तारिखदेखि कम्पनीले हामीलाई कुनै पनि सेवा सुविधाबाट बन्चित गराएर आपसी समझदारीको पेपरमा सिग्नेचर गर्न लगाएर अब एकजिट जानुपर्छ तिमीहरू भनेर एक्जिट पेपरको पर्खाइमा बसिराखेका छौं। यस्तो अवस्थामा हामीले कम्पनीमाथि केही गर्न मिल्दैन अथवा कम्पनी चेन्ज गर्ने यस्तो कुनै अवस्थाहरु छैन के छ यो विषयमा अलिकति प्रष्ट पार्दिनु भयो अझ राम्रो हुने थियो। दुई वर्षको कन्ट्याक्ट छ किवामा दुई वर्षको contact छ। अहिले हामीलाई १५ महिनामै mitual agreement गराएर नेपाल फर्काउने तयारी गरिरहेको छ यो बारेमा एकचोटि प्रष्ट पारिदिनु भए राम्रो हुने थियो। धन्यवाद
2026-06-15 04:24:02
1
sonelal :
ok
2026-06-15 16:59:54
0
रा-je-श❤️ :
two year complete vayo xuti ma ghar gayara arko company change garna milxara sir airport batai vagnu lageko suggest please
2026-06-15 18:18:10
0
Tarjan CdRi🙏👍🇳🇵 :
nmskar🙏🙏🙏🙏
2026-06-15 17:48:01
0
Krishna bhusal301 :
अकामा सकेको 15 महिना भयो तर कन्ट्रक्ट सकेको छैन एस्तो अबस्थामा के गर्दा राम्रो होला जानकारी भए भन्नू न
2026-06-15 17:43:11
0
तेह्रथुम केउरानिको कान्छो म :
good
2026-06-15 17:38:26
0
Kishan Rai :
good
2026-06-15 17:14:08
0
To see more videos from user @sunjittamang, please go to the Tikwm
homepage.