प्रचण्डलाई चिन्न नसक्नु र चिन्न नखोज्नु नेपालीहरुको भुल हो।
2026-06-15 14:13:10
65
🇳🇵Roshan🇳🇵 tamang :
I love prachand
2026-06-15 10:51:16
40
Parbati Rawal :
सुन र पितल चिनेनन् नेपाली ले दुखको कुरा
2026-06-15 13:56:59
32
Dahal Dahal :
प्रचण्ड त भगवान नै हुन नि तपाईंको लागि जस्ले जे सुकै भनुन
2026-06-15 15:18:21
52
Mangesh Hingmang :
प्रचण्डलाई चिन्न नसक्नु र चिन्न नखोज्नु नेपालीहरुको भुल हो। युग नेता दुरदर्शी नेता एकमात्रै महानायक कमरेड प्रचण्ड!
2026-06-15 15:41:09
10
Dear Ex :
प्रचण्ड लाई नचिन्नु नै जनता को ठूलो भुल हो । र अहिले हर्क लाई नचिन्नु भोलि पछुताउनु हो।
2026-06-16 03:31:07
6
Rana G 🇳🇵💞 :
प्रचण्डलाइ चिन्न नसक्नु नेपालीको समस्या हो
2026-06-16 02:26:07
30
Loki Wolsari :
सलाम छ गणतन्त्र का पिता क प्रचण्ड जिउ अब देश र गरिब जन्ताको लागि कुनै नेता छैन नेपाल मा
2026-06-15 12:02:19
31
Mohan Karki :
100%सही भन्नु भो
2026-06-15 15:05:29
15
RAJ SHRESTHA(राज श्रेष्ठ) :
मलाई मन पर्ने राज नेता प्रचण्ड तर कुलमान sir लाइ पार्टी का मान्छे ले फसायो
2026-06-15 15:33:40
20
Chesing Lama :
प्रचण्ड नराम्रो छैनन्, नराम्रो बनाउन खोजेको हो
2026-06-15 17:28:26
14
Mr.Prime :
प्रचण्डलाई त्यी ब्यक्तिहरुले मात्रै चिन्छन् जस्ले अधिकार भन्दा पनि कर्तव्य र जिम्मेवारीको रुपमा सहकार्य गरेका छन् । तर यी ब्यक्तिहरुले आज व्यक्तिगत स्वार्थमा लागेर उहाको उपहास गर्छन् । युग नेता दुरदर्शी नेता एकमात्रै महानायक कमरेड प्रचण्ड!
2026-06-15 15:15:13
11
Susan Shrestha :
प्रचण्डलाई चिन्न नसक्नु र चिन्न नखोज्नु नेपालीहरुको भुल हो।🙏
2026-06-15 15:13:17
13
गणेश खत्री🙏🌹🌹🌹🌹🌺🥀🥀💐 :
मलाई सबैभन्दा बढि मनपर्ने नेता हो प्रचण्ड ।
2026-06-15 16:54:39
11
🇯🇵क.अन्जन kumar (JK)🇳🇵🎌🏥 :
सहि हो भोली फस्ने काम चाही नगर्नुहोस राम्रो सल्लाहा
2026-06-15 14:25:52
15
Ramkumar khadka :
शहि विश्लेषण प्रचण्ड महा नायक हुन।सदै सत्यकाे पक्षमा प्रचण्ड ।
2026-06-15 15:07:17
8
Tekendra sahyatri :
Prachanda
2026-06-15 13:08:52
9
Guidegovinda :
अब देश बचाउने जिम्मा प्रचण्ड, कुलमान र रबीलाई दिनु पर्छ
2026-06-15 14:20:53
11
Ramesh Mahara ( Babal) :
गहिराईमा गएर बुझ्ने हो भने नेपालको एक ईतिहास हुन प्रचन्ड अहिले जतिले गाली गरे पनि यो ब्यबस्थाको नायक हुन
2026-06-15 17:30:47
5
Bhimm Magar :
Honi sir nepalma load siding mukta tapai ra prachanda jarnadan sharmako Sam able vayeko ho🙏🙏🙏
2026-06-15 10:01:36
8
Mahima MC :
होत लासटमा आयर प्रचण्डलाइ साथदियनौ कुल्माजि हावाको पछिलागेर आफै गिरेउ
2026-06-15 13:20:33
5
Binod aryal :
Bilkul sahi kura
2026-06-15 06:38:40
5
To see more videos from user @gobinda_grpk, please go to the Tikwm
homepage.