@nabarajthapa35: #viral_video #foryoupage #japanfootball #worldcup #2026 जापानी समर्थकहरूको अनुशासन, जिम्मेवारी र सभ्यताप्रति हार्दिक सम्मान। 🇯🇵🙏” खेल सकियो, तर उनीहरूले देखाएको संस्कारले संसारको मन जित्यो। 🇯🇵👏 सभ्य समाजको परिचय शब्दले होइन, व्यवहारले दिन्छ। खेलप्रतिको माया मात्र होइन, सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी पनि सिक्न लायक छ। 🙏🇯🇵 अनुशासन, संस्कार र जिम्मेवारीको उत्कृष्ट उदाहरण🇯🇵❤️” मैदानमा खेलाडीहरूले खेले, तर दर्शकहरूले पनि आफ्नो संस्कारको परिचय दिए। जापानप्रति सम्मान। 🇯🇵👏 जापानिजहरुको लागीत यो नयॅा कुरा हैन तर अरुको लागी भने नयॅानै हुनसक्छ।