@..pandaaa11: Qurbane bunt bm sherinakay mn🌚🩷#foryou #rasty_lak #tiktok #fypシ #fyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy

ᑭᗩᑎᗪᗩ🐼♥️
ᑭᗩᑎᗪᗩ🐼♥️
Open In TikTok:
Region: IQ
Monday 15 June 2026 10:53:10 GMT
1540
576
65
57

Music

Download

Comments

ra4zo.01
﮼ڕاز🩶﮼ :
بمێنن 🥹🥹،
2026-06-15 10:56:23
2
luna.r111
Lili :
people you may know?
2026-06-15 20:32:27
1
pare_.xan
Pary💜` :
Bmenn💕
2026-06-17 00:49:16
0
shawa917
شـــ♥ـــەوە, :
bmenn🥹❤️
2026-06-16 18:02:55
0
y4aasamiin12
🖤🖤: :
Gualakm🩵🩵.
2026-06-16 12:31:06
0
girlly.de90o
"dᥱd0o🌞🌷 :
dlakam♥️
2026-06-15 13:22:04
0
san_2143
S𝐚𝐧/🖤• :
haba
2026-06-16 11:52:01
0
ix.bchkol03
ᴮᶜʰᵏᵒˡ🖤, :
Pandushe dlm♥️’m
2026-06-16 11:35:33
0
pg.e.e.107
࣪✩ :
Kasm♥️♥️
2026-06-15 20:29:52
0
iiamlani0
﮼لەنی🤎 :
Habn ♥️
2026-06-16 16:40:41
0
user.bchko0ol
𝑩𝒄𝒉𝒌𝒐𝒍.🖤 :
dle mnn♥️
2026-06-15 18:58:44
0
user.bchko0ol
𝑩𝒄𝒉𝒌𝒐𝒍.🖤 :
Nazdarakammm♥️
2026-06-15 18:58:33
0
user.bchko0ol
𝑩𝒄𝒉𝒌𝒐𝒍.🖤 :
PandayY MNN♥️
2026-06-15 18:58:40
0
s.haruti1
𝙎𝙪𝙈𝙖𝙔𝙖❣️’ :
Kasakammm☹️☹️🥹
2026-06-15 12:26:20
0
s.haruti1
𝙎𝙪𝙈𝙖𝙔𝙖❣️’ :
Pandakam💘💘💘
2026-06-15 12:26:10
0
i9m.otizm
᷂دیدوش𖣂 :
bminn,✨🤎
2026-06-15 10:57:52
2
re9as.01
𝘉𝘭𝘢𝘤𝘬َ'🧛🏻‍♀️ً :
Panda🐼🎀
2026-06-15 12:28:06
0
lill.moon107
﮼سارین🩷 :
Kasmm💎
2026-06-15 12:46:30
0
user_fra49
فــرە"بــدوون"بـــەخــت🖤. :
Pandaaa🖤
2026-06-15 13:03:39
1
vc.n4zaa1
xreee♾️ :
alaa♥️
2026-06-15 10:56:04
0
To see more videos from user @..pandaaa11, please go to the Tikwm homepage.

Other Videos

सिंहदरबारको यो करिडोरमा म अगाडि हिँडिरहेको देखिँदैमा कोही भ्रममा नपर्नू। यो यात्रा मेरो एक्लो साहसले सम्भव भएको होइन। मेरो ठीक पछाडि हेर्नूस्, त्यहाँ एउटा यस्तो मान्छे हिँडिरहेको छ, जसले यो देशमा 'परिवर्तन सम्भव छ' भनेर संसद् र सडक दुवैतिर आफ्नो बलियो जग गाडिदियो—मेरा अनन्य मित्र, सभापति रवि लामिछाने। ​जब पुराना दलहरू र तिनका मतियारहरूले हामीलाई सिध्याउन चौतर्फी प्रहार गरिरहेका थिए, जब चौघेरा हालेर हाम्रो अस्तित्व मेटाउन खोजिँदै थियो, तब रविजीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सुख र स्वार्थलाई तिलाञ्जली दिनुभयो। उहाँले जति प्रहार, जति हिलो छ्यापाछ्याप र जति मानसिक सास्ती सायदै यो देशमा कुनै नयाँ नेताले भोगेको होला। तर उहाँ कहिल्यै गल्नुभएन, कहिल्यै झुक्नुभएन। ​आफू पछाडि बसेर, आफूले ठुलो त्याग गरेर, उहाँले मलाई अगाडि बढ्ने बाटो खोलिदिनुभयो। ​
सिंहदरबारको यो करिडोरमा म अगाडि हिँडिरहेको देखिँदैमा कोही भ्रममा नपर्नू। यो यात्रा मेरो एक्लो साहसले सम्भव भएको होइन। मेरो ठीक पछाडि हेर्नूस्, त्यहाँ एउटा यस्तो मान्छे हिँडिरहेको छ, जसले यो देशमा 'परिवर्तन सम्भव छ' भनेर संसद् र सडक दुवैतिर आफ्नो बलियो जग गाडिदियो—मेरा अनन्य मित्र, सभापति रवि लामिछाने। ​जब पुराना दलहरू र तिनका मतियारहरूले हामीलाई सिध्याउन चौतर्फी प्रहार गरिरहेका थिए, जब चौघेरा हालेर हाम्रो अस्तित्व मेटाउन खोजिँदै थियो, तब रविजीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सुख र स्वार्थलाई तिलाञ्जली दिनुभयो। उहाँले जति प्रहार, जति हिलो छ्यापाछ्याप र जति मानसिक सास्ती सायदै यो देशमा कुनै नयाँ नेताले भोगेको होला। तर उहाँ कहिल्यै गल्नुभएन, कहिल्यै झुक्नुभएन। ​आफू पछाडि बसेर, आफूले ठुलो त्याग गरेर, उहाँले मलाई अगाडि बढ्ने बाटो खोलिदिनुभयो। ​"राजनीतिमा अहंकारले कुर्सी खोज्छ, तर देश बदल्ने महाअभियानमा रविजी जस्तो भाइले मात्र आफ्नो त्यागको जगमा अर्को साथीलाई अगाडि बढाउने आँट गर्छ।" #RabiLamichhane #foryou #Balen

About