@jekinkirat: यति कुरा चाहिँ हरेक नेपालीले बुझ्नु पर्छ स्वीकार्नु सक्नु पर्छ शिक्षामा पढाउनु पर्छ नयाँ पुस्तालाई यो पनि सरकारले सुरुवात गरोस् स्वदेशी इतिहास सभ्यता आफ्नै माटोको कथा पढाउनु पर्छ अनि पो आत्मनिर्भर हुन्छ देश प्रति सबैको माया बढ्छ र गद्दार गर्दैन सबै इमान्दार बन्दै जान्छ इमान्दारिता को पाठ शिक्षा बाटै सिकाउने हो र नियम कानुन देखि सिमाना रक्षा देखि एक अर्कासँग मिलेर बस्नु देखि एक अर्काको पहिचानलाई अस्तित्व लाई स्वीकार्दै सम्मान गर्नु सिकाउने कुरा शिक्षा बाटै सिकाउने हो खाली विदेशी कथा र विदेशी संस्कृति पढाएर हुँदैन.. स्वदेशी शिक्षाको सुरुवात गरौं कसरी गर्ने भन्ने कुरामा सल्ला सुझाव लिन चाहे माननीय हर्क साम्पाङ ज्यू संग बस्नुस् आखिर सबै जना देशै बनाउन आएको हो जनतालाई सेवा सुविधा दिन्छौं भनेर नै आएको हो मिलेर काम गरौं तर गलत काम र गलत निर्णय पट्टकै नगरौं जय माटो जय देश🇳🇵 #nepali #kiraticheli #nepalitiktoker #kirati #purbeli