@@Kamal katwal:❤️पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि मायाको साथै हजुरको भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई अनगिन्ती शुभकामना छ हजुरलाई
2026-06-16 00:20:14
0
श्रीस मगर :
होनि☝️
2026-06-17 23:31:00
0
साईको म गोर्खे 🙏🙏 :
thanks
2026-07-04 11:03:14
0
s.b.Basnet120 :
wow so cute soltini
2026-07-08 04:50:28
0
💞B@lu🦋Gandarama 🦋M@g@r💞 :
2026-06-16 00:25:12
0
Krishna Gautam :
wow so beautiful 🥰🥰❤️❤️👌👌👌👌
2026-06-15 15:46:53
0
Rameshpariyarofficial825 :
Thank you so much
2026-06-24 23:41:52
1
Sudeep Karki :
सुन्दर भिडियो 🙏🙏🙏
2026-06-15 16:20:03
0
Amrita🫂Gobind :
Beautiful Pyari 💋
2026-06-15 14:37:40
0
@Kamal katwal :
@@Kamal katwal:आकाशको तारा झैं चम्कि रहोस् हजुरको जिबन आँसुमा होइन सधैं मिठो मुस्कान मै बितोस् जिन्दगी फुलै फुलको बगैंचा बनोस् सगरमाथा शिखर चुम्न पुगोस् जिन्दगीमा हाँसेर हिंड्नु परोस् हजुर हिड्ने बाटो भरी फुलै फुलको बगैंचा बनोस् ईश्वर दाहिना हुन हजुरले सोचेको र आटेको मनले चिताएको सबै पुगोस् हजुरलाई अनगिन्ति शुभ-कामना 🙏🙏🙏🙏🙏🙏
2026-06-15 13:42:59
0
MR,Suprim Kc :
होनी लाफा कुरोत @१००% सहि हो तर हिरा भएर किराको संगत गर्नु चाहिँ आफ्नै दोष पक्कै हो है❣️
2026-06-15 14:13:03
0
To see more videos from user @123nanoo4, please go to the Tikwm
homepage.