@mulghare_kancha: नेपालको संसदमा सायद ईतिहासमै पहिलो पटक किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको बारेमा आवाज उठाईदिनु भएकोमा संसद यज्ञमणि न्यौपाने ज्यु लाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ। कथित किरात राई लिम्बु संसदहरुले त आजसम्म संसदमा किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षण बारे आजसम्म चुईक्क बोल्दैनन आजसम्म मुन्दुम जोगाऊनु पर्छ भनेर राई लिम्बु संसदहरुले एकशब्द बोलेको देखिएन किनकी यीनीहरु हाम्रो अस्तित्वको लागि किरात सभ्यता संस्कृति र मुन्दुमको अस्तित्वको लागी राजनैतिक गरीरहेका छैनन।यी कथित किरात समुदायको संसदहरु भनिनेहरु यीनीहरुको राजनैतिक सिर्फ सत्ता र पदको लागी मात्र किरात समुदाय लाई सिर्फ Vote Bank को रुपमा प्रयोग गरीरहेका छन भन्ने कुरा बुझ्न ढिलाई गर्नु हुदैन। गैर-किरात बाहुन समुदायबाट संसदमा यसरी किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको लागी संसदमा आवाज उठाऊनु पनि यो हाम्रो लागि धेरै सकारात्मक कुरा हो किनकी यसले एउटा बहस र छलफलको विषय त बनेको छ। अहिले किरात सभ्यता संस्कृति र मुन्दुम बचाऊनु पर्छ भन्ने चेतना भएको किरात राई लिम्बुहरु हातको औलामा गनिने पनि छैनन। मुलघरे कान्छाले दशकौ देखी किरात सभ्यता मुन्दुम संस्कृति भनेर बर्बराऊदै कराऊदै हिडिरहदा यो मुन्दुम र संस्कृति भाडमे जा.... यो मुन्दुम संस्कृति भन्ने कुरा मुलघरे कान्छाहरु जस्ताले फोकटमा बर्बराईरहेको काम नलाग्ने कुरा हो झै गरी उपेक्षा बेवास्ता गर्ने गरीन्छ। तसर्थ वहां कुन जात कुन धर्म समुदाय र कुन पार्टिको थाहा छैन तर मुन्दुम र संस्कृतिको चिन्ता बोकेर सारा जीवन मुन्दुम र संस्कृति संरक्षणमा नै जीवन बिताईरहेको हामी जस्ताले वहांको यो विचार प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट नगरीरहन सकिन्दैन। Video:- संसदमा किरात सभ्यता संस्कृति र मुन्दुम संरक्षणको लागि पहिलो पटक आवाज उठाऊदै संसद यज्ञमणि न्यौपाने @Sangita_Rai💎 @Raini@695🌍🇲🇹 @@KingHanG🏹✊ @Jalawati Rai @Gaurab Cham's @daulathkulung @Dhaniram Nachhung @hang naam raee07 @Yubarai rai 🇳🇵🇪🇸 @🇴🇲Ranjita Sampang🇳🇵 @बालचन्द्र राई [ᤔᤢᤗᤄᤖᤣ ᤁᤠᤣᤐᤠ] @kirati..Hang @MM.jake-Rai ⏰⏰ @suresh rai @sikurimma6 @रोजन कला Rojan Art

मुलघरे कान्छा
मुलघरे कान्छा
Open In TikTok:
Region: GB
Monday 15 June 2026 12:24:58 GMT
70771
7785
438
1013

Music

Download

Comments

daakbungmukarung
Silichung Rai 2023🇳🇵 :
साच्चिकै मनबाट भनेकाे भने धन्यवाद ।
2026-06-15 15:22:05
113
ocean56663
दिखुलिछा चाम्लिङ्गमा🐉 :
साच्चिकै भनेको भने चहि धन्यवाद हइ🙏
2026-06-15 15:54:10
18
sandeshmagar7603
Sandesh Lafa :
good point sir🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-06-16 00:40:00
2
anamikalimbu46
Anamika Limbu :
🙏🙏🙏🙏dherai dherai dhanyabad jo bolnu parnele bolen hjurle bolidonuvo
2026-06-15 15:58:48
19
nesh.adhikari
Nesh Adhikari :
सारै राम्रो कुरा उठाउनु भयो माननीय दाजु!🙏🙏
2026-06-15 14:37:11
42
anuradha.rai84
Anu rai :
धेरै राम्रो र चित्त बुझ्दाे कुराहरु गर्नु भयाे।
2026-06-15 14:21:20
29
roj96964
roj :
ज्ञानेन्द्र शाहि खुम्बु ओलि ले सुनुन हजुर प्रति सम्मान 🥰🥰👍👍👌👌👌👍👍🥰
2026-06-15 23:57:01
12
santoshlimbu0990
Santosh Limbu :
सम्मान छ माननीय ज्यु सत्य भनाई राख्नु भएकोमा
2026-06-15 14:44:15
30
suzalmulicha
Mr.Mulicha (Khalpa😄) :
मन देखि होस या नहोस। तर सदन देखि भए नि हाम्रो इतिहास र सभ्यता को बिषय उठाउनुभएको छ! धन्यवाद बाजे🙏🫡🫡🫡🫡🫡
2026-06-16 03:59:39
6
dumikhabarrai
dumikhabarrai :
धेरै राम्रो कुरा उठान गर्नु भएको छ धन्यवाद
2026-06-15 14:47:20
16
manilimbu57
Manilimbu :
जै लिम्बुवान
2026-06-15 14:59:07
6
anmol4307
️कुरोबुझ्नुस् :
यि बाबैले सारै राम्रो कुरा भने यार
2026-06-16 05:12:03
3
ramrai12341
Ram Lee Hang Rai :
yes that's right ##
2026-06-15 16:15:14
3
kirati..hang
kirati..Hang :
🙏🙏🙏 नमन छ
2026-06-15 14:32:04
5
broken52697
Anush@rai :
कहिलकाही राम्रै कुरा गर्दोरहेछ
2026-06-15 15:01:46
5
hellohihey83
OK :
हैन फेरी यो को हो
2026-06-16 02:14:52
0
tayathulungrai
Sezadi👑🇳🇵 :
thank you sir🙏
2026-06-16 06:49:23
0
chandralimbu805
limbu :
nice hi
2026-06-16 06:59:48
0
diludee
Crengma dilu :
धन्यवाद माननीय यग्यमणी पाैड्याल ज्यु 🙏🙏
2026-06-16 06:09:51
1
rabinalimbu276
RABINA LIMBU :
Waoo🥰
2026-06-15 22:59:47
1
sarita.limbu532
Sarita limbu :
धनेबाद छ हजुरले किराँती हरुको धर्म मुनधुम को बारेमा आवाज उठाई दिनु भएको मा 👍️👍️🙏🙏🙏🙏
2026-06-16 04:40:30
3
sammer.rai4
समिर राई :
💯💯💯👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 right
2026-06-15 12:33:13
3
dinalimbu10
Dina limbu :
सारै राम्राेकुरा उठाउनु भाे 👏👏👍🙏
2026-06-16 00:09:22
3
ghanendra.limbu062
Ghanendra Limbu :
2026-06-15 14:56:37
2
omirajrai
omirajrai :
ati ramro kura
2026-06-15 14:01:09
4
To see more videos from user @mulghare_kancha, please go to the Tikwm homepage.

Other Videos


About