@kuraute.com: श्रम संस्कृतिबाट गएकी आफ्नै उपसभामुख रूबीकुमारी ठाकुरले रोष्ट्रमबाट बोल्न नाम बोलाउँदा हर्क सामपाङ भिन्दै पुलकित हाऊभाऊमा प्रस्तुत भए अनि बोल्दाबोल्दै अगाडि लमतन्न खाली कुर्चीलाई नै अन्य माननीयसरह संवोधन गरिदिए । हरिहरि !! 😀 #HarkaSampang #BalendraShah #Fypシ #Fypシ゚viral🖤tiktok #RabiLamichhane 🤪🌺