@silentwriter64: #मेरो जिन्दगी को काहानी पढ्नुस् StruggleToSuccess #MotivationNepal #HandwrittenQuotes #100kviews✔️

🥀💔 अधुरो छ कहानी 🥀🥀❤️‍🩹
🥀💔 अधुरो छ कहानी 🥀🥀❤️‍🩹
Open In TikTok:
Region: NP
Monday 15 June 2026 16:28:39 GMT
245112
20901
532
1962

Music

Download

Comments

.aayush.pakhrin
♡Tᴹᴳ᭄AAYUSH♡ :
म एउटा गरिब धरको केटा हूँ। सानै हुँदा मेरो जीवन अरु बच्चाहरुको जस्तो खुसी थिएन । सानो उमेरमै आमा-बुवाको साथ छुत्यो । परिस्थ्तितिले गदा म आफनै घरमा होइन, अकांको घरमा बसेर हुर्किन बाध्य भएँ। अरुका बच्चाहरु आफ्ना आमा-बुवासँग रमाइरहेका देख्दा मेरो मन भित्रभित्रै रुन्यो । बाल्यकालदेखि नै मैले दुःख, अभाव र संघर्ष मात्र देखें। कहिले पेटभरि खाना पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । नयाँ लुगा लगाउने रहर थियो, तर त्यो रहर मनमै दबाएर बस्नुपथ्यों । अरुले माया र साथ पाछ, मैले भने एक्लोपन र पीडा पाएँ। धेरै रातहरु आँसु झारेर बिताएँ। कहिलेकाहीं भगवानलाई सोधग्यै, "मेरो भाग्यमा यति धेरै दुःख किन लेख्नुभयो ?" तर समयसँमै मैले बुझ्न्दै गएँ कि जीवन भनेको हार मान्ने होइन, संघर्ष गर्दै अगाडि बढ्ने रहेछ । आज पनि म धनी छैन, तर मेरो सपना ठूलो छ । दुःखले मलाई कमजोर बनाएन, बरु बलियो बनायो । जीवनले जति चोट दिए पनि म मुस्कुराएर अगाडि बढ्न सिकेको छु । किनकि म विश्वाम गर्छु, एक दिन मेरो संघर्षको पनि मूल्य हुनेछ र मेरो जीवनमा पनि खुसीका दिन अवश्य आउनेछन्।
2026-06-25 08:19:56
18
cutegiri242
love dream babu :
yo Kahani sunera Mero aakga ma aasu aayo ta hayee garibi yasto rahexa 🥹🥹🥹🥹🥹🥹🥹🥹🥹🥹🥹 please reply please
2026-06-29 12:35:41
1
ritesh.paswan5sanatani
BLACK LOVERS ❤️‍🩹🤙 :
@BLACK LOVERS ❤️‍🩹🤙:man chayo sathi temro kahani sune rw be strong bro 😔🥺💪
2026-07-04 01:47:50
0
dharamrajrana952
I..Love..you..💖 :
So Cut Dost 😌😌😌😌🥺🥺🥺🥺🥺
2026-06-20 07:42:17
6
shiv.kumar5915
Unlucky boy😞 :
म एउटा गरिब धरको केटा हूँ। सानै हुँदा मेरो जीवन अरु बच्चाहरुको जस्तो खुसी थिएन । सानो उमेरमै आमा-बुवाको साथ छुत्यो । परिस्थ्तितिले गदा म आफनै घरमा होइन, अकांको घरमा बसेर हुर्किन बाध्य भएँ। अरुका बच्चाहरु आफ्ना आमा-बुवासँग रमाइरहेका देख्दा मेरो मन भित्रभित्रै रुन्यो । बाल्यकालदेखि नै मैले दुःख, अभाव र संघर्ष मात्र देखें। कहिले पेटभरि खाना पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । नयाँ लुगा लगाउने रहर थियो, तर त्यो रहर मनमै दबाएर बस्नुपथ्यों । अरुले माया र साथ पाछ, मैले भने एक्लोपन र पीडा पाएँ। धेरै रातहरु आँसु झारेर बिताएँ। कहिलेकाहीं भगवानलाई सोधग्यै, "मेरो भाग्यमा यति धेरै दुःख किन लेख्नुभयो ?" तर समयसँमै मैले बुझ्न्दै गएँ कि जीवन भनेको हार मान्ने होइन, संघर्ष गर्दै अगाडि बढ्ने रहेछ । आज पनि म धनी छैन, तर मेरो सपना ठूलो छ । दुःखले मलाई कमजोर बनाएन, बरु बलियो बनायो । जीवनले जति चोट दिए पनि म मुस्कुराएर अगाडि बढ्न सिकेको छु । किनकि म विश्वाम गर्छु, एक दिन मेरो संघर्षको पनि मूल्य हुनेछ र मेरो जीवनमा पनि खुसीका दिन अवश्य आउनेछन्।😭😞🥺🤗🥹
2026-06-27 05:24:09
3
kailashbhul50
रमेश :
same to me 🥺🥺🥺
2026-07-02 16:57:32
1
singalpices
Kanxi ko kanxa :
same mero pani dad ra mom hunuhunna
2026-06-27 17:25:51
2
jyotisahaniji
😈BG😈Boy⚡🔥 :
🥺🥺म एउटा गरिब घरको केटा हुँ । सानै हुँदा मेरो वन अरु बच्चाहरूको जस्तो खुसी थिएन । सानो मेरमै आमा-बुवाको साथ छुट्यो । परिस्तितिले न्दा म आफनै घरमा होइन, अकांको घरमा बसेर र्कन बाध्य भएँ। अरुका बच्चाहरु आफना आमा- वासँग रमाइरहेका देख्दा मेरो मन भित्रभित्रै रुन्यो । बाल्यकालदेखि नै मैले दुःख, अभाव र संघर्ष त्र देखें। कहिले पेटभरि खाना पाइन्थ्यो, कहिले इंदैनथ्यो । नयाँ लुगा लगाउने रहर थियो, तर रहर मनमै दबाएर बस्नुपथ्यों । अरुले माया र य पाछ, मैले भने एक्लोपन र पीडा पाएँ । धेरै रातहरु आँसु झारेर बिताएँ । कहिलेकाहीं वानलाई सोधव्यें, " मेरो भाग्यमा यति धेरै दुःख न लेख्नुभयो ?" ?" तर समयसँमै मैले बुझ्न्दै गएँ कि न भनेको हार मान्ने होइन, संघर्ष गर्दै अगाडि ने रहेछ । आज पनि म धनी छैन, तर मेरो सपना ठूलो छ बले मलाई कमजोर बनाएन, बरु बलियो बनायो । नले जति चोट दिए पनि म मुस्कुराएर अगाडि सिकेको छु । किनकि म विश्वाम गर्छु, एक दिन संघर्षको पनि मूल्य हुनेछ र मेरो जीवनमा पनि का दिन अवश्य आउनेछन् ।
2026-06-27 10:43:45
5
brasharailimbu5
ribung. rai ♥️♥️♥️♥️🌹🌹🌹🌹 :
so sad
2026-06-20 03:33:02
1
rabikishan072
Rabikishan00 :
Same to you doxt 🥺🥺.....😕🥺म एउटा गरिब धरको केटा हूँ। सानै हुँदा मेरो जीवन अरु बच्चाहरुको जस्तो खुसी थिएन । सानो उमेरमै आमा-बुवाको साथ छुत्यो । परिस्थ्तितिले गदा म आफनै घरमा होइन, अकांको घरमा बसेर हुर्किन बाध्य भएँ। अरुका बच्चाहरु आफ्ना आमा-बुवासँग रमाइरहेका देख्दा मेरो मन भित्रभित्रै रुन्यो । बाल्यकालदेखि नै मैले दुःख, अभाव र संघर्ष मात्र देखें। कहिले पेटभरि खाना पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । नयाँ लुगा लगाउने रहर थियो, तर त्यो रहर मनमै दबाएर बस्नुपथ्यों । अरुले माया र साथ पाछ, मैले भने एक्लोपन र पीडा पाएँ। धेरै रातहरु आँसु झारेर बिताएँ। कहिलेकाहीं भगवानलाई सोधग्यै, "मेरो भाग्यमा यति धेरै दुःख किन लेख्नुभयो ?" तर समयसँमै मैले बुझ्न्दै गएँ कि जीवन भनेको हार मान्ने होइन, संघर्ष गर्दै अगाडि बढ्ने रहेछ । आज पनि म धनी छैन, तर मेरो सपना ठूलो छ । दुःखले मलाई कमजोर बनाएन, बरु बलियो बनायो । जीवनले जति चोट दिए पनि म मुस्कुराएर अगाडि बढ्न सिकेको छु । किनकि म विश्वाम गर्छु, एक दिन मेरो संघर्षको पनि मूल्य हुनेछ र मेरो जीवनमा पनि खुसीका दिन अवश्य आउनेछन्।😭😞🥺🤗🥹
2026-06-27 15:30:11
4
nepalikanxa68
keshab bhushal 🔵🇳🇵 :
yo kahani la ta malai 😔😔
2026-06-27 16:01:24
2
milankc544
⚔️😡 🐦‍⬛Ň𝐎σ𝐁🐦‍⬛⚔️ :
always be strong 💪💪 god bless you 🥳🙏
2026-06-26 08:24:38
2
soniyasoniya7582
soniya soniya :
so sad 😭😭
2026-06-16 05:15:02
2
mandesh_rai2
it's me~🥷💫✨ :
Mero kahane vaneko jasteii lagoo 🥺🥹
2026-06-25 11:31:28
3
pabankhadka_7
🖤 SɪʟᴇɴᴛPᴀʙᴀɴ 🖤 :
sabai Ko kahani farak hunxa koi hami jasto garib ta koi dhani🥹🥹
2026-06-25 14:56:08
4
bishow760
Bishwo :
I Love You ❤️❤️Vai😔😔😔😔😔😔😔😔😔😔😔❤️❤️🥺🥺🥺🥺😱😱😱
2026-06-29 10:39:40
2
heramanimag
(ARYAN..❤️ DIPA.✝️🛐 :
sem dada 🥹🥹😔😔🥹🥹🥹🥹🥹😔
2026-06-27 05:49:33
1
kanchi...15
Kanchi....pkl :
so. sad🥺🥺🥺
2026-06-20 04:04:25
1
sumit.karki13
SUMIT XETTRI 🇳🇵🇳🇵🥀 :
so sad 💕🥰💕
2026-06-24 17:44:11
1
diakubhai_0
DiakuBhai :
ham nay na Bhai thumara sat🥰🥰🥰
2026-06-21 06:48:23
1
noorparwin
Noor ✨✨✨ :
ha sathi tapai ko manokamna pura hos🥰🥰🥰🥰
2026-06-23 04:48:56
4
bicky.bishwakrma
🕸️SG Spidey 💫 :
❤️‍🩹Mero life yastai Xa tyo ta Vandina Tara Mailya Maya Garni Mancha ko Life Yastai tiyo Uslai shat diya Seaport Gary Tara Usly Aru ko lagi Malai Xoddiyo❤️‍🩹 🥺tespaxi Kasai ko Kahani ra Mancha maa Varosha Lagdaina..sakiyo...😒
2026-06-26 06:39:55
4
loading_4505
Ᏼɪ𝚁ᴇsʜ 🥷🏻 :
Aasu nai Aayo🥹
2026-06-27 07:01:37
1
ishikaniroula20
îßh_ikã👀 :
Mero kahani Pani jasteilagoo😥😢
2026-06-25 16:29:40
4
fcalpha1m
DL SANDEESꔪ :
म एउटा गरिब घरको केटा हुँ । सानै हुँदा मेरो वन अरु बच्चाहरूको जस्तो खुसी थिएन । सानो मेरमै आमा-बुवाको साथ छुट्यो । परिस्तितिले न्दा म आफनै घरमा होइन, अकांको घरमा बसेर र्कन बाध्य भएँ। अरुका बच्चाहरु आफना आमा- वासँग रमाइरहेका देख्दा मेरो मन भित्रभित्रै रुन्यो । बाल्यकालदेखि नै मैले दुःख, अभाव र संघर्ष त्र देखें। कहिले पेटभरि खाना पाइन्थ्यो, कहिले इंदैनथ्यो । नयाँ लुगा लगाउने रहर थियो, तर रहर मनमै दबाएर बस्नुपथ्यों । अरुले माया र य पाछ, मैले भने एक्लोपन र पीडा पाएँ । धेरै रातहरु आँसु झारेर बिताएँ । कहिलेकाहीं वानलाई सोधव्यें, " मेरो भाग्यमा यति धेरै दुःख न लेख्नुभयो ?" ?" तर समयसँमै मैले बुझ्न्दै गएँ कि न भनेको हार मान्ने होइन, संघर्ष गर्दै अगाडि ने रहेछ । आज पनि म धनी छैन, तर मेरो सपना ठूलो छ बले मलाई कमजोर बनाएन, बरु बलियो बनायो । नले जति चोट दिए पनि म मुस्कुराएर अगाडि सिकेको छु । किनकि म विश्वाम गर्छु, एक दिन संघर्षको पनि मूल्य हुनेछ र मेरो जीवनमा पनि का दिन अवश्य आउनेछन् ।
2026-06-25 18:22:32
2
To see more videos from user @silentwriter64, please go to the Tikwm homepage.

Other Videos


About