मेरो पनि interview लिन आउनु यो भन्दा आँसु आउने छ मेरो जिन्दगीको भोगाइ 😭😭😭
2026-06-16 16:18:52
67
deepakgurtal vlog :
aafno dhukha pokhe ko matr ho na ramro comment na garidinu hol sappot garidinu hol youtube channel Deepak Gurtal
2026-06-17 04:56:28
0
Ami2413 :
honi sister
2026-06-24 10:58:31
0
Resham yogi😘💐 :
माइती कोहि भयन भनी
म सङ्ग भेट्नुनिहै दिदि🥺💝...तेस्तो महङ्गो उपहार त दिन नस्कुला ... dd..💌तर साथ र माया अबस्य दिने छु।😥🙏☺️
2026-06-17 12:58:49
12
B. i .M.A L.A.. T m g . :
Mero ni yastai ho
2026-06-16 15:23:10
9
Sarita Shrestha :
Sahi kura garnu vyko sister 🥰🥰
2026-06-18 13:31:29
2
Sapana Gautam611🇳🇵 :
Roya m 😥😥
2026-06-16 05:28:27
7
bina@gurung126 :
हो नि बैनि मेरो पनि हालत यस्तै भको थियो 😭😭😭😭
2026-06-16 10:27:30
10
manjil lama :
😓😓😓😓:::साँचो माया त त्यो हो, जहाँ रिसाएर पनि फकाउने कोसिस हुन्छ!" यो भनाइले मायाको गहिरो अर्थ बोकेको छ। साँचो माया केवल हाँसो र खुसीमा मात्र होइन, दुःख र रिसमा पनि चिनिन्छ। जब कसैले रिसाउँछ तर उसलाई गुमाउनु हुँदैन भन्ने महसुस गरेर फकाउने❤️कोसिस गरिन्छ, त्यही नै साँचो प्रेम हो।❤️माया भनेको टाढा गए पनि नजिक ल्याउने तागत हो, झगडा हुँदा पनि छुट्टिन नदिने साहस हो। कोही रिसाउँदा उसलाई बेवास्ता गर्नु सजिलो हुन्छ, तर मायाले सधैं ‘कसरी फकाउने?’ भन्ने सोच दिन्छ। 🌹यस्तो सम्बन्ध जहाँ दुबै जना एक-अर्काको भावनालाई बुझ्छन्, अनि रिसको बाबजुद पनि सम्बन्ध बचाउने कोसिस गर्छन् — त्यो सम्बन्ध अमूल्य हुन्छ। साँचो प्रेम त्यही हो, जहाँ “म तिमी बिना बाँच्न सक्दिन” भन्ने भावना केवल शब्दमा होइन, व्यवहारमा ♥पनि देखिन्छ। यस्तो मायाले नै जिन्दगीलाई पूर्ण बनाउँछ गहिरो, आत्मीय र अविस्मरणीय।साँचो माया सधैं अजर अमर हुन्छ हजुर🙏शिरलाई सजाइ राख्ने फुल जस्तै लाग्छ मुलको पानी भन्दा नि कंचन भए जस्तै लाग्छ आकाशलाई सुन्दर बनाइ राख्ने जुन तारा जस लाग्छ पृथ्वीलाई राम्रो बनाउने प्रकृति भन्दा नि राम्रो लाग्छ परेको पानी रोक्ने इन्द्रेणी भन्दा नि राम्रो लाग्छ असल राम्रो मान्छेको यति सुन्दर भिडियोमा खै के जादु छ समय मिल्यो कि लाइक कमेन्ट लेख्न मन लागि रहन्छ अझै सफलताको शुभकामना जीबन सुखमय रहोस
2026-06-22 15:50:17
1
Uma sunar :
dherae Roy yo video herer
2026-06-16 10:21:54
1
olii puran kali :
म पनि रुवकाे😭😭😭
2026-06-16 15:06:49
2
pratima bohara + dharti bohara :
hone❤️❤️❤️❤️❤️❤️
2026-06-20 06:41:06
1
Chhetrini 🕊️💐 :
मेरो पनि यस्तै हालत हुन्छ अब😥
2026-06-17 14:53:32
1
🌹🙏Hèmāñt Lühår(BÇ)💕💕🙏🌹 :
हाम्रो समाजले कहिले बुझ्ने होला 😭😭😭
2026-06-17 14:26:25
1
Mohan kc🔔🔔🔔🔔🔔 :
😭😭😭😭 आँखा को आसु थामियन मेरो 😭😭😭
2026-06-18 11:45:38
1
@diyapandey :
मेरो नि तेस्तै कहानि छ
2026-06-17 08:37:34
1
sushmita pant :
same😭😭😭😭😭
2026-06-16 08:18:53
1
balkumari06 :
हाम्रो समाज कहिल्यै सुध्रीने अबस्था मा छैन 😭😭😭
2026-06-16 02:00:32
7
S....AD🌺🌺🌺 :
म मात्रै हो कि हजुर हरु पनि रुनु भयो यो पुरा भिडियो हेरर😭😭😭😭😭😭😭😭😭
2026-06-16 14:26:26
5
shova pandey :
आज को दिन सम्म धेरै podcast हेरे तर बैनिको बोलिबोली ले रुवायो podcast पनि पुरै हेरे 🥰
2026-06-16 07:01:58
8
R@njeeta❤️ Olee :
kasto aasu aayo😭😭😭😭😭
2026-06-16 09:30:03
11
❣️प्रेम❣️सानु❣️ :
🌺🌺🌺:म मात्रै हो कि हजुर हरु पनि रुनु भयो यो पुरा भिडियो हेरर😭😭😭😭😭😭😭😭😭
2026-06-18 04:24:00
1
@kalpanashirpali123 :
बिचरा 😭😭😭😭😭
2026-06-16 08:49:25
2
Sureshhujdar55 :
2026-06-24 16:31:15
0
To see more videos from user @sankalpa136, please go to the Tikwm
homepage.