@sarahhryniewicz:

Sarah Hryniewicz
Sarah Hryniewicz
Open In TikTok:
Region: US
Monday 15 June 2026 16:48:15 GMT
6068
326
6
6

Music

Download

Comments

gilmontano3
Gil Montano :
Have you been going to the club? You always get glitter at the club 😳😉
2026-06-17 06:18:24
4
youtellme97
Me :
You are so beautiful!!
2026-06-15 16:56:29
4
crimson.harvest
Crimson Harvest :
squirrel moment
2026-06-15 16:57:56
2
impalaguy
impalaguy :
Nice
2026-06-17 20:09:29
3
ggreg1967
Greg Grcich :
😍😍😍
2026-06-25 17:38:08
3
To see more videos from user @sarahhryniewicz, please go to the Tikwm homepage.

Other Videos

बिमस्टेक (BIMSTEC): बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation) यो दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका सात देशको उप–क्षेत्रीय समूह हो, जुनदेशहरु बंगालको खाडीको तटीय तथा आसन्न क्षेत्रमा रहेका छन्। बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना सन् १९९७ को जुन ६ मा भएको हो । यसको प्रधान कार्यालय बंगलादेशको राजधानी ढाकामा छ ।  बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा भने बिस्टेकको रुपमा भएको थियो। सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न छैटौ मन्त्रीस्तरीय बैठकबाट नेपाल र भुटानले पनि बिमस्टेकको सदस्यता प्राप्त गरे। यो क्षेत्रीय संगठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ। बिमस्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्युनिकरण, कृषि, पर्यावरण, आतंकवाद नियन्त्रण तथा गरिबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा , चौथो बिमस्टेक सम्मेलन सन् २०१८ मा नेपालमा भएको थियो । छैटौं शिखर सम्मेलन २०८१ चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा भएको थियो । #BIMSTEC #बिमस्टेक #BayofBengal #fyp #foryou #foryoupage#नेपाल #nijamati #लोकसेवा #loksewa #governmentofnepal #loksewanepal #nepal #nepalgovernment  #loksewapreparation #loksewatayari #psc #pscnepal #nepalitiktok #creatorsearchinsights #creatersearchinsight #creatersearchinsights2025 #लोकसेवा_तयारीगर्ने_सथिहरुको_लागि #निजामती #loksewaaayog #podcast #podcastnepal #creatorsearchinsights2024

About