@dev_grg43: #balen #foryoupage #creatorssearchinsights #following #genz सँसद हर्क साम्पाङ राई ले सँसद भवन भित्र हरेक पटक विरोध गर्नु को साटो पानिको लागि आवाज उठाएको भए यो कुरा सहि ठहरिन्थ्यो! त्यति बेला त जनता को मत दुरुपयोग गरेर आफ्नो अहँकार देखाउनु मै समय खर्चे! आहिले आएर बल्ल झसङ्ग भयो! जबरजस्ती मपाँई !