@blastnewsdamak: "साकेलाथान, मस्जिदहरुका लागि बजेट किन राखिएन ?" साकेलाथान, मस्जिद, गिर्जाघर्हरुका लागि बजेट किन राखिएन भन्दै श्रम संस्कृति पार्टिका अध्यक्ष हर्क साम्पाङले गुनासो व्यक्त गर्नु भएको छ। शुक्रबार भएको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यसबारे गुनासो पोख्दै सच्याउन आग्रह गर्नु भएको छ। #highlight #blastnews #followers #Harkasampang