उस्तै छ मुटु उस्तै छ धड्कन बदलिएको छैन हजुरको यो सुन्दर प्रस्तुति सम्म आउन मात्रै ढिलो भएको बिर्सिएको होइन समयले कहाँ पुर्याउँछ त परिस्थितिले के बनाउँछ त्यो त मलाई थाहा छैन तर यो सामाजिक सञ्जालको टिकटक रहुन्जेली सधैं साथ सपोर्ट रहिरहनेछ हजुरलाई ढिलै भएपनि हजुरको टिकटक भिजिट गरेको छु। अझै यस्तै राम्रा राम्रा भिडियो बनाउँदै जानुहोला। म अर्को भिडियोको पर्खाइमा रहनेछु। धन्यवाद
फुर्सद भए मेरो profile मा पनि एकचोटि नजर दिनु होला
2026-06-18 15:15:08
0
To see more videos from user @menukamagar791, please go to the Tikwm
homepage.