@allkingsloungedancebar: अरूलाई दुःख दिएर प्राप्त भएको सुख कहिल्यै स्थायी हुँदैन। कर्मको हिसाब ढिलो हुन सक्छ, तर अधुरो हुँदैन। त्यसैले सधैं राम्रो सोचौं, राम्रो गरौं, किनकि हामीले जे रोप्छौं, अन्ततः त्यही फल पाउँछौं। 🙏🌺✨ #foryou #everyonefollowers #nonfollowersviewers #fypシ゚ #canada