@abhinavbajra1: निलो छतका घरहरुले छपक्कै परेको गाउँमा दिदीकी सानी छोरीले एकदिन भनेछन रे - "मम्मी, हामी पनि निलो छतको घर बनाऔँ न ।" आज दिदीको घर पनि गाउँका अन्य घरझैं निलिएछ । केटाकेटी निलो आकासको मुनि, आफ्नो निलो घर हेरेर खुसीले कति मुस्कुराएछन, म पनि सँगै मुस्कुराएँ, दिदीको कुरा सुनेर - "धन्यवाद अभिनव बाबु, गरिबलाई दरबार जस्तो घर बनाइदिनुभयो❤️ #abhinavbajra #foryoupagereels #sharinghappiness
"यो दाईको भिडियो र विचारलाई मनैदेखि मन पराउने जति सबैले एउटा एउटा लाइक गरेर आफ्नो माया देखाइदिउँ त हेरौँ! ❤️
2026-06-16 02:27:57
42
बोम्जन,📿 :
रियल हिरो, अभिनब भाइ धेरै माया❤️
2026-06-16 04:16:37
21
@sweetkaruna55 :
frvt person 🙏🙏🥰🥰🥰big fan vaesake ma ta uha ko video hera herda yauta rpy pani dinu la 🥰🥰🥰good job keep it up society ma posative vibes sadai dinu hola😍🥰🥰
2026-06-16 05:19:21
3
♥️a_s_h_a♥️ :
आजदेखि तिमि र तिम्रा छोरा छोरी सुरक्षित छौ कि ढुक्क ले निदाउने छौ दिदि भाइ अभिनब भगवान् को कृपाले गर्दा 🙏🙏❤️❤️😘💐
2026-06-16 06:18:05
9
🅂🄰🄽🄳🄴🅂🄷✅ :
“जहाँ अरूले आफ्नो खुशी खोज्छन्, त्यहाँ केही मानिसहरू अरूको अनुहारमा मुस्कान खोज्छन्। यस्तो मन भएका मान्छेहरू समाजका लागि आशा हुन्। आज तपाईंले गरेको सानो सहयोग कसैको जीवनको ठूलो सहारा बन्न सक्छ। full Respect 🙏💖
2026-06-16 02:55:19
11
💗 :
ahile ko timing ma Pani yetti ko yuwa paunu vaneko god Kai gift ho thank you God and bro salut Tulsi dai and bro avinav
2026-06-16 07:22:24
0
Suniel Shrestha :
यो भाइ र मीठो मीठो भाइ भन्ने एउटै हो र?🤔🤔🤔🤔🤔
2026-06-16 02:22:14
9
@Rasaili 💓 kto ma27💖 :
कुनै रङ्ग पसलले यो घरलाई रंगिन बनाई दिनुहोस ताकी यो परिवारको जिवन पनि रंगिन होस।
अनि रंग पसलको पनि प्रचार होस नाम कमावस दाम कमावस। धन्यवाद भाई अभिनब लगायत सम्पुर्ण सहयोगी मनहरुलाई जस्ले पुण्यको काम गर्नु भयको छ।
2026-06-16 06:31:39
5
꧁Ridam Magar꧂Ritika magar💞 :
मेरो कमेन्ट भाइरल भयो..😂
❤️9099.5k
2026-06-16 07:48:27
1
Kabita Kanxi :
तपाईँलाई धेरै धेरै माया छ दाई। यसरी नै सबैको सेवा र माया पाउँदै जानुहोला। तपाईँलाई मनैदेखि माया छ।💞
2026-06-16 05:09:09
2
B.I.N.U. :
good job गरिब दुःखीको लागि हजुर एकदम भगवान हो भाइ। यस्तै गरिब दुःखीहरूको मुहारमा हाँसो ल्याइदिनुहोला। 👍️🙏
2026-06-16 05:07:54
2
Anita Upadhya :
धेरै माया मेरो भाइ ❤️❤️❤️सम्मान छ 🙏
2026-06-16 05:05:03
1
Kareena(KCM🖤) :
diamond 💎 heart of yours sir 💗💗💗god bless you always ❤️
2026-06-16 06:19:18
1
Ritu💖 :
very good 👏
2026-06-16 08:34:43
0
jyoti :
👍👍👍👍👍love you bae♥️
2026-06-16 08:26:14
0
KĀPÎL CHĀND THĀKURÎ🤴🏻 :
Good work Bro 🤝❤️
2026-06-16 02:02:36
1
★彡[ʱᾰᶯ𝘥𝒔𝑜𝐦𝑒ɓ𝑜γ]彡★ :
first 🥇
2026-06-16 02:00:19
2
sushila :
बाबू सदै भगवान को बास होस हजुरको सिरमा आफैमा एक भगवान भएर सबैको घाउमा मलम पट्टी लगाइदिँदै झरिरहेको ति आँशु पुछिदिदै आम नेपालीको मन जीत्ने राम्रो काम गर्दै आउनु भएको छ श्रि पशुपतिनाथ कल्याण गरून बाबु 🙏🙏
2026-06-16 03:47:49
1
Kismat rumba :
dai big fan 🏠 house behna hai ko
2026-06-16 02:52:25
1
sonahang :
2026-06-16 02:00:03
1
P R I S K I L A S U N U W A R :
Good dai 🥰Big fan 🥰
2026-06-16 02:01:37
1
Apsara Nepali :
sir hajur hajur sg kasari contact garna sakinxa hola thulo sahayog ko aasha rakhayko xu plz plz reply dinus na hai
2026-06-16 08:30:13
0
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.