@atit_551: अब फेरि फर्केर आयौ र, हाम्रो भेट भयो भने, बितेका वर्षहरूको हिसाब नमाग्नु है, कसको गल्ती थियो भनेर पनि नसोध्नु। किनकि केही सम्बन्धहरू टुट्दैनन्, केवल समयको भीडमा हराउँछन्, केही मायाहरू मर्दैनन्, केवल मनको कुनै कुनामा लुकेर बस्छन्। तिमीलाई देख्नेबित्तिकै सायद, मनले धेरै कुरा भन्न खोज्ला, तर ओठहरू निसब्द हुनेछन्, आँखाहरूले मात्र कथा सुनाउनेछन्। त्यस बेला कुनै गुनासो नगर है, कुनै पुरानो घाउ नकोट्याउनु, बस नजिक आउनु, र अङ्गालोमा बेरेर एकछिन समय रोकिदिनु। किनकि कहिलेकाहीँ एउटा अङ्गालोले, वर्षौँको दूरी मेटाइदिन्छ, र एउटा न्यानो स्पर्शले, अधुरा भावनालाई शान्त बनाइदिन्छ। यदि हाम्रो भेट फेरि भयो भने, माया माग्ने छैन तिमीसँग, केवल यति चाहना हुनेछ..... एकपटक मनभरिने गरि अङ्गालोमा बेर्नु मलाई.. ✍️🌿 @साया💫❤️ @शब्द...🌿
अतीत..✍️🌿
Region: AE
Tuesday 16 June 2026 07:52:41 GMT
Music
Download
Comments
♥️राइ माझी कोछोरि म 🤔🌹 :
यो सब्द ले मलाई पुरानो कुराको याँद आउँछ
2026-06-17 08:44:49
1
Akrithi Boutique :
Nice
2026-06-16 09:06:58
1
Bhumika :
2026-06-16 15:42:13
0
mutu Verse Ai Nepal 🇳🇵 :
यो कमेन्टमा केही न केही त छ। हेर्नु है साथीहरू। यसरी कमेन्टको reply दिएको छ कि मलाई लाग्छ उसकै लागि लेखेको के हो सत्य होला त एउटाले कमेन्ट घर बले कमेन्टको रिप्लाई दिने तै पनि भावुक शैलीमा केही त हुनैपर्छ। 😁😁😁😁😁
2026-06-16 23:11:05
1
Sangita Subedi :
बिच बाटोमा हात छोडयौ भनेर गुनासो
गरेको छैन राम्रो रोज्ने अधिकार
तिमीलाई पनि छ 😳😳😳😳
2026-06-16 08:32:30
1
💕A,,R Sani✍️🌿 :
i:बिच बाटोमा हात छोडयौ भनेर गुनासो
गरेको छैन राम्रो रोज्ने अधिकार
तिमीलाई पनि छ😭
2026-06-16 10:46:59
1
siLeNt_sMiLe.😶☠️💀 :
😳
2026-06-16 08:04:12
1
Beautiful hearts 💞 :
😭😭😭
2026-06-16 09:03:58
1
tulasha Adhikari 😘 :
❤️❤️
2026-06-16 09:07:37
1
A̲M̲R̲I̲T̲A̲ 💖 :
❤️❤️
2026-06-16 08:35:41
1
साया💫❤️ :
यदि हाम्रो भेट फेरी भयो भने माया माग्ने छैन तिमीसँग यति चाहाना हुनेछ "एकपटक मन भरिने गरी अँगालोमा बेर्नु मलाई"!!😢🥹💔@अतीत..✍️🌿
2026-06-16 13:28:39
1
💕 पारिजात 💕🧿🧿 :
❤️❤️❤️
2026-06-17 20:51:46
0
🦋🦋💍💍🥀🦋🎌 :
❤️❤️❤️❤️❤️😳😳😳
2026-06-16 12:26:18
1
❣️ :
😳😳
2026-06-16 08:45:39
1
Hasta Magar :
♥️♥️
2026-06-23 18:52:52
0
avagi Niru 🇰🇼 :
🥰🥰🥰🥰
2026-06-16 12:26:12
0
Gp Chand :
🥰🥰🥰
2026-06-16 10:18:38
1
♥️राइ माझी कोछोरि म 🤔🌹 :
😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔
2026-06-17 08:42:19
0
light of my life 🪬🧿📿 :
❤️❤️❤️❤️
2026-06-16 10:37:26
1
💕A,,R Sani✍️🌿 :
😭😭😭
2026-06-16 07:59:25
1
kaveeta73 :
🥹😭
2026-06-16 08:57:55
1
Suni💟 :
💖💖💖
2026-06-25 03:52:23
0
@मनको_शब्द✨ :
😭😭😭
2026-06-26 13:15:52
1
To see more videos from user @atit_551, please go to the Tikwm
homepage.