तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु बगैंचा बिर्सिन्छु हजुरको अभिनय हेर्छु हेर्छु आफै लाई बिर्सिन्छु हजुरको आगामि दिन खुशी मय रहोस् ईश्वर दाहिना रहुन आटेका कामी सजिलै फते होस् जुन त होइन तै पनि प्रकाश दिए झै लाग्छ फुल त होइन तै पनि सुगन्ध दिए झै लाग्छ खै के यस्तो महा शक्ति छ असल राम्रो मान्छेको यति सुन्दर भिडियोमा काम कुरो सबै भुलि हेरिरहन मन लाग्छ! तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु। बगैंचा बिर्सिन्छु हजुरलाई हेर्छु आफै लाई बिर्सिन्छु हजुरको आगामि दिन सुखमय रहोस् ईश्वर दाहिना रहुन आटेका काम सजिलै फत्ते होस् लाखौं लाख शुभकामना हजुर