@urmilafuyal461: मानव अधिकार हराएको देशमा बाँदर अधिकारको लागि युके लन्डनको डलर खाएर माइतीघरको सडकमा आन्दोलन गर्ने सुकिला मुकिलाहरूलाई बोल्न जति सजिलो छ आफूले वर्षभरि आफ्नो परिवार पाल्नको निम्ति लगाएको खेतीपाती उठाउन नपाउने हरु को पीडा त्यति नै नै दर्दनाक छ त्यसैले सडकमा बाँदर अधिकारको आवाज उठाएर आन्दोलन गर्नेहरूलाई बाँदर गोठालाको जिम्मा दिएर पठाइदे सरकार गाउँघर मा #tiktoknepal #phuyalurmila #govairalvdo
जय्ले बादर अधीकार खोज्छ नी बैनी तेस्लाई बादरको पीरै छैन है ऐले मलाई पनी छैन तर म मेरालागी मात्र बोल्दीन देसकै लागी बोल्न पर्छ बाच्न पाऊने अधीकार त सबैको हुनुपरुछ तर अरुलाई दुख देर अधीकार पाहीन्न नी एसरी सबैले बुजॅनपको
2026-06-16 16:52:54
0
Nikhita Thapa :
@
2026-06-16 15:56:34
0
Benam Limbu :
कस्तो मनछुने कुरागर्नुभाको दिदिले 👍👍👍👍
2026-06-16 21:14:46
1
harimayarai963 :
सही हो दिदी 🙏🙏
2026-06-16 18:54:31
0
अधुरो जिन्दगी 🇳🇵पागल ❣️ :
🥰🥰🥰💘💘💘🙏🙏🙏
2026-06-16 14:37:23
1
Ram Kumar Katwal :
🥰🥰🥰
2026-06-16 16:06:47
0
chandrakalaoli39 :
🥰🥰🥰
2026-06-16 16:48:12
0
laxman Khanal :
🥰🥰🥰🥰
2026-06-16 15:22:54
0
♥️mutu♥️ :
🥰
2026-06-16 16:52:42
0
gelbo tmg sunil :
🥰🥰🥰🥰🥰🥰
2026-06-16 14:47:49
0
dipen limbu :
👍👍👍👍👍💝💝💝💝💝😂😂😂
2026-06-16 15:38:09
0
Sabin chettri :
❤️❤️❤️❤️😁
2026-06-16 19:45:49
0
To see more videos from user @urmilafuyal461, please go to the Tikwm
homepage.