@कृण्ण प्रसाद ज्ञवाली: : धुन संग तुलना गरु कि 🌺गित संग गरुँ फूल🌉 संग तुलना गरु 🏠कि मन संग गरुँ लाखौमा एक छ यो सुन्दर भिडियाे लाखौं ताराहरुको🙆🏻♂️बिचमा चन्द्रमाको 🤓प्रकासको उज्यालो फैलिए जस्तै हजुरको यो 🌺सुन्दर कला प्रस्तुति टिकटक🤫 भरि फैलियोस्🚶 साथै भरि यसैगरी ओठमा मिठो 🧢मुस्कान रहोस्🙋 हजुर अनगिन्ति 🎉शुभकामना I
2026-06-18 04:26:50
1
khemraj :
@khemraj:खेमराज :बसन्त रितुमा फुलके फुल ले सुगन्ध दिए जस्तै हरेक कला मा सुगन्धित भावनाको सुवासमा रङ्गिएको यो प्रस्तुति, हृदयको कुनाकाप्चासम्म पुग्ने एउटा आत्मीय स्पर्श जस्तो लाग्छ। जसले आत्मालाई शान्त पार्ने, मनलाई आनन्दित बनाउने र सोचलाई उज्यालो पार्ने शक्ति बोकेको छ।शब्दमा जीवनको धड्कन महसुस हुन्छ, स्वरमा न्यानोपन, र अभिव्यक्तिमा आत्माको गहिरो आभास। ,यस प्रस्तुति मार्फत उनले केवल कलाको सौन्दर्य मात्र होइन, मानवीय संवेदना र आत्माको स्वर पनि उजागर गरेका छन्।यसै अवसरमा, अझ उच्च शिखरमा पुग्ने प्रेरणा, निरन्तर ऊर्जा र अनन्त सफलताको हार्दिक शुभकामना! हजुर का हर एक शब्दले यस्तै रूपमा जीवन र जगतमा प्रेम, शान्ति र सौन्दर्यको सन्देश फैलाइरहोस्। सदा सफलताको सुभकामना 🙏🙏🌸🌹🌹🌹🌹💐💐🌹🌹