@blastnewsdamak: Dang Mahila mathi khukuri prahar ghatana: ३ महिना पुरानो भिडियो सार्वजनिक भएपछि दाङका युवक पक्राउ: दाङ, — सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर धम्क्याउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि दाङका एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो करिब तीन महिना पुरानो रहेको विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार भिडियोमा देखिएकी युवती हाल सुरक्षित रहेकी छिन। #highlight #blastnews #followers #Dang #Tulsipur #tulsipur_dang

Blast News
Blast News
Open In TikTok:
Region: NP
Tuesday 16 June 2026 19:18:17 GMT
429
26
0
5

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @blastnewsdamak, please go to the Tikwm homepage.

Other Videos


About