@wonder.of.nepal: चुङ्ग्री बुकी (स्थानीय रूपमा चुङ्गुरी बुकी पनि भनिन्छ) रुकुम पूर्वको भूमे गाउँपालिका र बागलुङको सिमानामा पर्ने करिब ४,००० मिटर उचाइको सुन्दर लेक तथा घाँसे मैदान हो। यहाँ वर्षायाममा रंगीबिरंगी जंगली फूलहरू फुल्ने, बादल खेल्ने र हिमालहरूको मनमोहक दृश्य देख्न सकिन्छ। #pahadiaagancamp : 9848337131,9844949811#wonderofnepal