@sabitabiswakarma25: किनकि हामी उहाँकै हातका बनाइ हौं, असल कामहरूका लागि ख्रीष्ट येशूमा सृष्टि गरिएका, जुन कामहरूमा हामी हिँडौं भनेर परमेश्वरले पहिले नै तयार पार्नुभएको थियो।” — एफिसी २:१०परमेश्वरले हामीलाई असल कामका लागि सृष्टि गर्नुभएको हो, ताकि हाम्रो जीवनद्वारा उहाँको महिमा होस्।#jesuslovesyou❤️🙏✝️😇 #ILoveYouJesusChrist ##chrisantiktok #fypシ゚viralシ #foryoupage @Jamuna Bishwokarma✝️✨🕊️ @Aayush Pun Magar✝️❤️ @Sunita🤍✝️ @Laxmi Gurung bhujel✝️✝️✝️ @Binita pariyar (Bini)❤️🦋 @manitalovebishal @Srizu✝️❤️ @Ashish ❤️🩹💫