२० वर्ष बिते पनि जादु उस्तै छ, जोश उस्तै छ, र विश्व फुटबलमाथिको राज उस्तै छ।
आज फेरि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्दै विश्वलाई देखाइदिए—उमेर केवल अंक हो, महानता भने अमर हुन्छ। अर्जेन्टिनाको जितसँगै अनि मेस्सीको जादूमयी खेलले मुटु भरिएको छ, आँखामा खुसी छ, र मन गर्वले भरिएको छ💪💪💪🔥
जब मेस्सी मुस्कुराउँछन्, म अनि करोडौं अर्जेन्टिनी समर्थकको मुहार उज्यालो हुन्छ।❤️❤️❤️❤️Vamos Argentina! 🇦🇷🔥
Vamos Messi! 🐐⚽
सपना अझै बाँकी छ… कप फेरि अर्जेंटीनाकै ❤️❤️#Messi𓃵 #Argentina #WorldCup2026 #VamosArgentina 🇦🇷🏆 Sujata Bhattarai
2026-06-17 14:29:10
3
To see more videos from user @biswapodcast, please go to the Tikwm
homepage.