@suracejagri11: आज Lionel Messi ले 2026 FIFA World Cup मा ऐतिहासिक प्रदर्शन गर्दै अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरे। अर्जेन्टिनाले खेल 3–0 ले जित्यो र मेस्सीले तीनै गोल गरेर टोलीलाई शानदार सुरुवात दिलाए। साथै उनले विश्वकप इतिहासमा 16 गोल पुर्याउँदै जर्मनीका Miroslav Klose को सर्वाधिक विश्वकप गोलको कीर्तिमान बराबरी गरे। #fifaworldcup2026#messihattricktoday #argentinamagicman#foryou #foryoupage❤️❤️