नेपाल को कानुन जसले ओकिल लाई पैसा पेल्न सक्यो उसकै जित हुने त हो नी
2026-06-17 20:42:03
46
Sriz🧿🧿🧿🧿 :
Jetho xora buhariko luter kanxoko namma sutukka ghar jagga dine sasu aama k garxin hola ab😂😂😂
2026-06-18 00:49:08
6
Birendra Sangroula :
Hoina huna sakdaina
2026-06-18 03:43:33
1
aaina :
यो सम्पत्तिकै कारण कति झगडा हुन्छन्। बरु अरूलाई सम्पत्ति दिन नमिल्ने कानुन ल्याउनुपर्छ जस्तो लाग्छ। आफैंले कमाएको सम्पत्ति पनि होइन, पुर्खाले कमाएको सम्पत्तिमा पनि यो त्यो भनेर कति विवाद र झगडा हुन्छन्। त्यसैले आफ्नो लागि आफैं कमाउनुपर्छ। यस विषयमा अभियान नै चलाउनुपर्छ जस्तो छ।”
2026-06-18 02:41:07
6
pabitrasharma541 :
बाउ आमा पाल्न नपर्ने बाउ आमा काे संपत्ती मा गिध्दे नजर लगाउने याे कानुन येकदम गलतछ । नेपाल मा खाली मुध्दा लम्ब्यायेर वकिलहरु माेटाउने काम हुन्छ र कर्तब्य गर्ने माथीनै चुनौती भाेग्नुपर्ने कानुन मेराे लागि मान्य छैन 😭😭😭
2026-06-18 00:42:45
25
Sakuntala Kafle :
किन तेसतो बाउ अामा पालन चै नपरने अरु लाई अंस बन्डा गदाँ समपती भाग लागने अनधा कानुन
2026-06-18 03:37:02
1
aaa :
Galat phaisala ho yo aafule kamayeko sampati aafule chaheko personlai din paunu par6
2026-06-18 00:29:16
6
Tikaram Bhandari :
good justice 👌
2026-06-18 03:06:32
1
Renuka G Thapa :
माइतीबाट बकस भै आएको सम्पत्ती पनि घरकालाइ भागबण्डा हुन्छ? खुलाइदिनुस्न!
2026-06-18 01:19:14
3
Adhikari narayani :
kati buda vaka aama buwa sasu sasura luteka xn
2026-06-17 23:53:20
2
Netra Basnet457 :
यो अङ्स को प्राथा सम्बिधान बाटै हटाउनु पर्छ
2026-06-18 01:32:35
1
yogi Manju nath 💝 :
good
2026-06-18 00:04:25
1
ompramod whah :
गलत फैसला हो किनकि दाजु भाइ छुट्टी सके पछि आफूले दुःखगरेको आफू ले आर्जेको सम्पति कसरी बाड फाट हुन्छ जे हुन्छ नेपाल मा हुन्छ खाना चुला छुट्टै भएपछि कसरी बाण्डा हुन्छ यो दाजु भाइ मा झ्गडा लगाएको हो
2026-06-18 00:04:44
1
Ganga :
राम्रो बिचार एकदम ठीक कुरा होधनेबाद 🙏🌺
2026-06-18 00:05:41
1
Suryanath Yadav :
अस बनडामा आमा बुबाले अस लिएर अनि पछि गरिदिएको छ भने के हुन्छ