@hamrojatra.com: आज रातो मच्छिन्द्रनाथ को जात्रामा Ambulance लाई बाटो छोड्दै जात्रालुहरू आज ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा जात्रालुहरूले अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। रथ तानिरहेकै भीडबीच अत्यावश्यक एम्बुलेन्स आएपछि सबै जात्रालु मिलेर तुरुन्तै बाटो खाली गरिदिए, जसको सर्वत्र प्रशंसा भइरहेको छ। #RatoMachindranath #Jatra #NepalTourism #HumanityFirst #Lalitpur