@tamangyong: काठमाडौं देखि ककनी र फङ्ग फुङ्ग झरना घुम्न जान लाई सहज भएको छ । काठमाडौं देखि रानिपौवा बाटो पिच गर्ने कार्य अन्तिम चरण मा पुगेको छ ।@fungfung_adventure @हुलाकी छहरे समाज @Prince Prakash official 5 @zimba🌱 @Sameer Lama @KOSIS-G🔥🔥 @Mr. Dôñg Kâñxâ